दोलखामा बिहानै भूकम्पको धक्का महशुस

Posted on: 08 Feb, 2017

माघ २६, दोलखा | दोलखा केन्दविन्दु बनाएर आज बिहान ३.९ रेक्टर स्केलको पराकम्प गएको छ ।

बिहान पाँच बजेर २३ मिनेटको समयमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका चार सय भन्दा बढी परकम्प गैसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!