दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो

Posted on: 09 Apr, 2019

चैत २६, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!