समाज | दोलखा - DLKH


चट्याङ लागेर दोलखामा एक महिलाको मृत्यु

Posted on July 28, 2018 | views : 1300 | दोलखा - DLKH

ताराबहादुर महत । साउन १२, दोलखा । चट्याङ लागेर दोलखामा गएराति एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुकी अन्दाजी ६५ बर्षिया काली तामाङको ज्यान गएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । गाई बस्तुलाई घाँस हाल्न घर नजिकै

Read More

दोलखाको भिरकोटमा बोलेरो जिप दुर्घटना, १ जनाको मृत्यु २ घाईते

Posted on July 24, 2018 | views : 1251 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण ८, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा न. १ भिरकोटमा मंगलवार बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चरिकोटबाट काठमाडौं जाँदै गरेको बा १९ च ५४२० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई भिरकोटको माझी गाउँमा  दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नं ७ का म

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15644 | दोलखा - DLKH

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

दोलखाको जिलुमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

Posted on July 18, 2018 | views : 1488 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २, दोलखा । दोलखाको जीलुमा बुधवार विहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी तथा चालक भिमेश्वर नगरपालिका-४ जिलुका ५५ बर्षिय चेतप्रसाद सापकोटा रहेको दोलखा प्रहरीले जनाएको छ। विहान करीब ६ बजे भिमेश्वर नगरपालिका वडा नं. ४ जिलुबाट चरिकोट तर्

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13758 | दोलखा - DLKH

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13273 | दोलखा - DLKH

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9052 | दोलखा - DLKH

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

दोलखामा बाढीले बगाउँदा एक महिला घाईते, आर्थिक अभावले उपचारमा समस्या

Posted on July 08, 2018 | views : 1438 | दोलखा - DLKH

ताराबहादुर महत । असार २४, दोलखा । शनिबार विहान बर्षासँगै आएको बाढीमा परि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा एकजना घाईते हुनुको साथै लाखौं मुल्य बराबरको धनमाल क्षति भएको दोलखा प्रहरीले जनाएको छ । रातको करिब १ बजे अबिरल बर्षासँगै स्थानिय चौकी खोलामा आएको बाढीले बगाउँदा ५१ बर्षिय असरी तामाङ घाईते भएक

Read More

मालुमा बस दुर्घटना हुँदा एक बालिकासहित पाँच महिला घाईते

Posted on July 06, 2018 | views : 2617 | दोलखा - DLKH

(सास)। असार २२, दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।                                             &nbs

Read More

दोलखामा जीप दुर्घटना: एकको मृत्यु, तीन घाइते

Posted on June 30, 2018 | views : 1250 | दोलखा - DLKH

असार १६, चरिकोट। दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।  दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९ र २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो ।  जीपको अगाडिको सिसा फुटेर भूइँमा खस

Read More

मानसिक रोगको नि ःशुल्क उपचार

Posted on June 23, 2018 | views : 1679 | दोलखा - DLKH

ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्रामा तर्सने लगायत केहि अस्वभाविक व्यवहारहरु देखाउने समस्या भएपछि परिवारले

Read More

आफ्ना पिडा लुकाएर अरुका पिडा बोल्दै दोलखाका महिला पत्रकारहरु

Posted on June 20, 2018 | views : 1485 | दोलखा - DLKH

ताराबहादुर महत । असार ६, दोलखा । आफूहरुले भोग्नु परेका समस्या तथा हिंसाका घटनाहरु बाहिर ल्याउन कसैले सहयोग नगरेको दोलखाका महिला पत्रकारहरुले गुनासो गरेका छन् । बुधबार चरिकोटमा सम्पन्न संचार माध्यमबाट हुने प्रशारण तथा प्रकाशनमा लैङ्गिक संवेदनशीलता विषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो

Read More

दोलखामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, आठ जना घाइते

Posted on June 11, 2018 | views : 1000 | दोलखा - DLKH

जेठ २८, चरिकोट | दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ  | चालकसहित अन्य आठ जना घाइते भएको उक्त दुर्घटनामा  मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी ना

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9796 | दोलखा - DLKH

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9477 | दोलखा - DLKH

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

दोलखामा झण्डै चार हजार लिटर अवैध घरेलु मदिरा नष्ट

Posted on June 04, 2018 | views : 1759 | दोलखा - DLKH

ताराबहादुर महत । जेष्ठ २१, दोलखा । ‘अवैध घरेलु मदिरा नियन्त्रण सप्ताह’ मनाउने क्रममा दोलखा प्रहरीले ठुलो मात्रामा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ । यहि जेठ १३ गतेदेखि १९ गतेसम्म सप्ताह मनाउने क्रममा जिल्लाका विभिन्न ग्रामिण तथा शहरी क्षेत्रमा अवैध रुपमा उत्पादन गरी विक्रि वितरणका लाग

Read More

एकै दिन दोलखामा चार पत्रकारिता पुरस्कार वितरण

Posted on June 03, 2018 | views : 1361 | दोलखा - DLKH

ताराबहादुर महत । जेठ २०, दोलखा । पत्रकारिताको माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँचजना पत्रकारहरुलाई शनिबार दोलखामा पुरस्कृत गरिएको छ ।                                           

Read More

घुस नदिए फाईल रोक्का गर्ने दोलखाका समन्वय अधिकारी गौतमको धम्की

Posted on May 11, 2018 | views : 3367 | दोलखा - DLKH

ताराबहादुर महत/बैशाख २८, दोलखा । स्थानी तहको निर्वाचन भएर स्थानिय सरकार तथा निर्वाचित जनप्रतिनिधिहरु आईसकेको अवस्थामा पनि दोलखामा नागरिकहरुमाथि सरकारी कर्मचारीको दादागिरी अझै कायम रहेको पाईएको छ । जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी तुलसीनाथ गौतमले निजि आवास निमार्ण सम्बन्धि सेवा लिन आएका सेव

Read More

उपराष्ट्रपति मार्फत उपहार भन्दै दोलखामा क्रिस्चियन धर्मको प्रचार (भिडियो सहित)

Posted on May 04, 2018 | views : 1952 | दोलखा - DLKH

ताराबहादुर महत । बैशाख २१, दोलखा । विद्यार्थी बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपहार वितरणको नाममा धर्म प्रचारका सामाग्री वितरण गरेको पाईएको छ ।  गत मंगलबार दोलखाको शैलुङ्ग गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माविको भवन उद्घाटन कार्यक्रममा दयाका हातहरु नेपाल नामक गैरसरकारी संस्थाले उपराष्ट्रप

Read More

दोलखामा मोटरसाइकल दुर्घटना हुदा २ को मृत्यु

Posted on April 15, 2018 | views : 1296 | दोलखा - DLKH

वैशाख २ चरीकोट | नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्च

Read More

सिएमएस नेपालको शाखा कार्यालय चरिकोटमा

Posted on April 05, 2018 | views : 1537 | दोलखा - DLKH

ताराबहादुर महत । चैत्र २२, दोलखा । सामुदायिक मेलमिलापकर्ता समाज (सिएमएस) नेपाल दोलखा शाखाको कार्यालय आजबाट चरिकोटमा संचालनमा आएको छ । सामुदायिक मेलमिलापकर्ताहरुको छाता संगठनको रुपमा रहेको सिएमएस नेपालको जिल्ला शाखा कार्यालय चरिकोट बिचबजारमा स्थापना गरिएको जिल्ला अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दि

Read More

अवैध सालकको खपटासहित दोलखामा एक युवा पक्राउ

Posted on April 04, 2018 | views : 1528 | दोलखा - DLKH

ताराबहादुर महत । चैत्र २१, दोलखा । लोपन्मुख बन्यजन्तु सालकको २ केजी अवैध खपटासहित एक युवालाई दोलखा प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  पक्राउ परेका पर्नेमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का ३३ बर्षिय सन्तोष पौडेल रहेका छन । जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गर

Read More

महिनावारी हुँदा किन लजाउने !

Posted on April 02, 2018 | views : 1612 | दोलखा - DLKH

ताराबहादुर महत । चैत्र १९, दोलखा । महिलाहरुले महिनावारीको बेला अपनाउनुपर्ने सुरक्षाको उपाय र यसबाट हुने फाईदाको बारेमा आज चरिकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम किट ब्याग बेलायतको सहयोग भएको अभिमुखीकरण कार्यक्रममा महिनावारी हुने उमेर समुहका महिला तथा किशोरीहरुको सहभागिता रहेको आयोजकल

Read More

दोलखामा एकीकृत नमूना बस्ती निमार्णका लागि सहयोगको अपिल

Posted on April 01, 2018 | views : 1530 | दोलखा - DLKH

चैत १८, दोलखा | एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ ।  दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको ह

Read More

पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्षहरु सम्मानित

Posted on March 30, 2018 | views : 1584 | दोलखा - DLKH

ताराबहादुर महत । चैत्र १६, दोलखा । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर दोलखा शाखाले आफ्ना पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको ६३ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठ, चिरञ्जीवी मास्के, राजेन्द्र मानन्धर र उद्धबप्रसाद पो

Read More

दोलखामा एक पुरुषको वेवारिसे शव फेला

Posted on March 12, 2018 | views : 1639 | दोलखा - DLKH

ताराबहादुर महत । फागुन २८, दोलखा । चरिकोटस्थित होटल कुबेर नजिकै आज विहान एक पुरुषको वेवारिसे शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । कुबेर होटल नजिक रहेको धुलिखेल नेवारी खाजा घर अगाडि अन्दाजी ३५ बर्षिय अपरिचित पुरुषको शव फेला परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकार

Read More

नारी दिवसकै दिन दोलखामा गाउँपालिका अध्यक्षबाट उपाध्यक्ष अपमानित

Posted on March 08, 2018 | views : 1246 | दोलखा - DLKH

ताराबहादुर महत । फागुन २४, दोलखा । आज अन्र्तराष्ट्रिय नारी दिवस मनाईरहेका दिन दोलखामा गाउँपालिकाकी एक उपाध्यक्ष अध्यक्षबाट अपमानित हुनु भएको छ । गाउँ कार्यपालिकाको वैठक वसिरहेको समयमा गाउँपालिका अध्यक्षले आफूमाथि अभद्र व्यवहार गरी बैठक कक्षबाट निकालेको कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले

Read More

चोरीमा संलग्न बाँकेका एक पुरुष दोलखामा पक्राउ

Posted on March 08, 2018 | views : 1128 | दोलखा - DLKH

ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन । गत सोमबार राति चरिकोटस्थित शर्मिला होटलमा बास बस्न भनी आएका खत्री नगद तथा जिन्सी समान चोरेर राति नै फरार भएका थिए । सम

Read More