समाज | दोलखा - DLKH


लेक लागेर दोलखाको रोल्वालिङमा एक जनाको मृत्यु

Posted on October 27, 2017 | views : 1820 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक १०, दोलखा । पर्यटक लिएर गएको एक जना भरियाएको दोलखाको रोल्बालिङ क्षेत्रमा लेक  लागेर मृत्यु भएको छ । नेदरल्याण्डका १० जना पर्यटक लिएर रोल्वालिङ क्षेत्र गएका सोलुखुम्बु जिल्ला सल्यान गाउँपालिका वडा नम्बर ४ नेचाका २५ वर्षिया मणिकुमार राईको लेक लागेर मृत्यु भएको दोलखाका प्र

Read More

दोलखामा सरकारी कर्मचारीसहित ६ जुवाडे पक्राउ

Posted on October 27, 2017 | views : 1401 | दोलखा - DLKH

ताराबहादुर महत । कार्तिक १०, दोलखा । जुवातास खेलिरहेको अवस्थामा दोलखा प्रहरीले भिमेश्वर नगरपालिकाबाट नगदसहित ६ जनालाई विहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का सुजन सुवेदी, वडा नम्बर ३ का रामकाजी लामा, भिमेश्वर–१ का रामेश्वर गिरी रहेका छन । त्यसैगरी तामाकोशी गाउँपा

Read More

पत्रकार आबद्धता तालिम चरिकोटमा शुरु

Posted on October 14, 2017 | views : 1529 | दोलखा - DLKH

ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ । सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचार माध्यममा कार्यरत करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ

Read More

दोलखामा आफ्नै छोराले गरे आमाको हत्या

Posted on October 08, 2017 | views : 2914 | दोलखा - DLKH

ताराबहादुर महत । असोज २२, दोलखा । दोलखामा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । आज दिउँसो भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोचको मोहर टोलका ३५ बर्षिय कुमार बस्नेतले आफ्नै आमा खड्गमाया बस्नेतको दाउरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  घरायसी कुराकानी भईरहेको अवस्थामा आमा छोराविच विवाद भ

Read More

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

Posted on September 25, 2017 | views : 1958 | दोलखा - DLKH

असोज ९, नुवाकोट। दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन् ।  व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा आज बिहान मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13731 | दोलखा - DLKH

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

दोलखालाई केन्द्र विन्दु बनाएर भुकम्पको पराकम्प महशुस

Posted on September 21, 2017 | views : 1478 | दोलखा - DLKH

ताराबहादुर महत । असोज ५, दोलखा ।‘गोरखा भुकम्प २०७२’ को दुई बर्ष ६ महिनापछि सम्म पनि पराकम्प आउने क्रम जारी रहेको छ । आज दिउँसो १ बजेर ४ मिनेटमा दोलखाको जिरीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ म्याग्नीच्युडको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ८ गते सिन्धुपाल्चोक जिल्लाल

Read More

लागु औषध मुद्धाका फरार प्रतिवादी तीन बर्षपछि चरिकोटबाट पक्राउ

Posted on September 21, 2017 | views : 1491 | दोलखा - DLKH

ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन । लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैलाश बस्नेतलाई असोज ३ गते चरिकोटबाट पक्राउ गरीएको दोलखाका प्रहरी प्रवक्ता रमेश

Read More

रेडियो शैलुङ्गले मनायो आफ्नो १० औं बार्षिक उत्सव

Posted on September 16, 2017 | views : 2107 | दोलखा - DLKH

ताराबहादुर महत । भाद्र ३१, दोलखा । रेडियो शैलुङ्ग दोलखाले आफ्नो १० औं बार्षिक उत्सव आज भव्यताका साथ मनाएको छ । बार्षिक उत्सवको आज विहान पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले चरिकोटमा गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुँदै पुर्व मन्त्री पोखरेलले देशको सिमाना

Read More

कर्मचारीको माग सम्बोधन, चरिकोट अस्पतालको सम्पुर्ण सेवा भोलिबाट शुचारु हुने

Posted on September 16, 2017 | views : 1855 | दोलखा - DLKH

 ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ । शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अस्पतालको प्रयोगशाला तथा रेडियोलोजी विभागमा कार्यरत कर्मचारीहरुविच भएको छलफलब

Read More

चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा अबरुद्ध, सैँयौं विरामी मारमा

Posted on September 15, 2017 | views : 4039 | दोलखा - DLKH

ताराबहादुर महत । भाद्र ३०, दोलखा । चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला तथा रेडियोलोजी विभागका कर्मचारीहरुले आपतकालिन बाहेकका सेवा बुधबारदेखि अनिश्चित कालका लागि ठप्प पारपछि सैयौं विरामीहरु मारमा परेका छन । जोखिम भत्ता उपलब्ध नगराएको भन्दै कर्मचारीहरुले सेवा अबरुद्ध पारेका हुन । क

Read More

दोलखामा एक शिक्षकद्वारा आफ्नै छात्रामाथि बलत्कारको प्रयास

Posted on September 14, 2017 | views : 2707 | दोलखा - DLKH

ताराबहादुर महत । भाद्र २९, दोलखा । आफ्नै छात्रालाई बलत्कारको प्रयास गरेको अभियोगमा दोलखामा एक शिक्षक पक्राउ परेका छन । दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ खोपाचाँगुस्थित कालिञ्चोक आधारभुत विद्यालयका शिक्षक सुन्दरप्रकाश पाण्डेले सोहि विद्यालयमा कक्षा ६ मा अध्ययनरत एक छात्रालाई किताब दिने बहानामा जबरज

Read More

दोलखामा भाइरल ज्वरोको महामारी

Posted on September 14, 2017 | views : 1236 | दोलखा - DLKH

भदौ २९, दोलखा । दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् ।  भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन् । सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ

Read More

दोलखाको प्रहरी हिरासतमा रहेका किशोरको रहस्यमय मृत्यु

Posted on September 08, 2017 | views : 1484 | दोलखा - DLKH

दोलखा, २३ भदौ । दोलखा प्रहरीको हिरासतमा रहेका एक किशोरको मृत्यु भएको छ । भोजपुर घर भई दोलखाको भिमेश्वर नगरपालिका ५ किरातीछाप बस्दै आएका रवि केसीको बिहिबार मृत्यु भएको हो । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका केसीको पेटमा समस्या आएको र उपचारका लागि काठमाडौँ लैजाने क्रममा रामेछापको मिल्तीमा मृत

Read More

खुकुरी प्रहारबाट दोलखामा एक युवा गम्भिर घाईते, उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

Posted on September 07, 2017 | views : 1930 | दोलखा - DLKH

ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन । पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँपालिका –३ लामिडाँडाका ३३ बर्षिय राम ढुङ्गेललाई आज दिउँसो विगु गाउँपालिकाको झो

Read More

जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता पाएनन्

Posted on September 01, 2017 | views : 2391 | दोलखा - DLKH

दीपशंकर चौलागाइँ। भदौ १६, दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन् ।  जिरी नगरपालिकामा पुनःनिर्माणको गति अत्यन्तै सुस्त देखिएको छ । दुई वर्ष तीन महिनाको अवधिमा एउटा पनि स्थायी आवास पुनःनिर्माण नहुँद

Read More

घ्यु व्यापारी शेर्पाका हत्यारा ४ बर्षपछि पक्राउ

Posted on August 31, 2017 | views : 1264 | दोलखा - DLKH

ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी तथा वडा नम्बर ९ का सन्ते थामीलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी न

Read More

एकै होटलबाट पाँच बाल श्रमिकको उद्धार

Posted on August 28, 2017 | views : 1344 | दोलखा - DLKH

ताराबहादुर महत । भाद्र १२, दोलखा । कानुन विपरित श्रममा लगाईएका पाँच जना बालबालिकालाई चरिकोटस्थित रेशिका मिठाई तथा चाट भण्डारबाट आईतबार उद्धार गरिएको छ । त्यस होटलमा बाल श्रममा लगाईएको भन्ने जानकारी बाल हेल्प लाईनमा पुगेपछि सिविन नेपालका कर्मचारी, जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय

Read More

आफ्नै श्रीमतीसहित दुई युवती बेच्ने नुवाकोट खरानीटारका एक व्यक्ति पक्राउ

Posted on August 27, 2017 | views : 4210 | दोलखा - DLKH

भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका का

Read More

दोलखामा श्रीमतीद्वारा लौरो प्रहार गरि श्रीमानको हत्या

Posted on August 26, 2017 | views : 1733 | दोलखा - DLKH

भदौ १०, चरीकोट । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमानको घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ ।  ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उप

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14559 | दोलखा - DLKH

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

सुनखानीका ठंकर शिवाकोटीको हत्यामा संलग्न सात जना पक्राउ

Posted on August 13, 2017 | views : 1687 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २९, दोलखा । साविक सुनखानी गाविस वडा नम्बर ४ का ठंकर बहादुर शिवाकोटीको हत्यामा संलग्न सात जनालाई दोलखा प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक सुनखानी–४ का रविन्द्र शिवाकोटी, नकुल तामाङ, विष्णु तामाङ, रामकाजी तामाङ, कुमार ढुङ्गेल रहेका छन । त्यसैगरी स

Read More

दोलखा प्रहरीद्वारा ठुलो मात्रामा घरेलु मदिरा नष्ट

Posted on August 13, 2017 | views : 1802 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २९, दोलखा ।अवैध रुपमा उत्पादित ठुलो मात्रामा घरेलु मदिरा शनिबार नष्ट गरेको दोलखा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलिले भिमेश्वर र जिरी नगरपालिका तथा विगु, बैत्यश्वर र मेलुङ्ग गाउँपालिकाका विभिन्न वडाबाट अन्दाजी एक हजार लिटर

Read More

परिक्षामा चिट चोरेको भन्दै जिरी प्राविधिक शिक्षालयमा तनाब, परिक्षा स्थगित

Posted on August 09, 2017 | views : 1870 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ । यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको परिक्षा संचालन भईरहेकोमा असहज परिस्थितीका कारण अर्को सुचना नआएसम्मको लागि प

Read More

एमनेष्टी इन्टरनेशनल दोलखाको संयोजकमा खतिवडा निर्वाचित

Posted on August 05, 2017 | views : 1427 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन । आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिकाको सहसंयोजकमा कमल चौहान, सचिवमा बाबुराम थापा, कोषाध्यक्ष वि

Read More

राजनितिक आस्थामा विभाजित हुँदा काम गर्न सकिएन: मानवअधिकारकर्मी

Posted on August 05, 2017 | views : 1390 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज चरिकोटमा आयोजित जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम

Read More

दोलखामा नौ जुवाडे पक्राउ,लाखौं रुपैँया बरामद

Posted on August 04, 2017 | views : 1493 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहादुर भुजेलको घरबाट उनीहरुलाई आज पक्राउ गरे

Read More

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

Posted on August 04, 2017 | views : 1072 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण २०, दोलखा । दोलखा प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको साविक भिरकोट गाविस वडा नम्बर २ का २२ बर्षिय प्रविण खड्का रहेका छन । २०६८ को मंसिर १० गते दोलखाको साविक भिमेश्वर नगरपालिका वडा नम्बर ३ का विनोद धनुकेलाई कर्तव्य ग

Read More