समाज | दोलखा - DLKH


बाढीले खोलामा थुनिएका चार किशोरको प्रहरीद्वारा जिवितै उद्धार

Posted on July 22, 2017 | views : 1252 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखाको विगु गाउँपालिकास्थित कुथली खोलामा थुनिएका चार किशोरलाई प्रहरीले जिवितै उद्धार गरेको छ । बालुवा झिक्न खोलामा गएका विगु–५, चिलंखाका २२ बर्षिय घनश्याम थामी, १७ बर्षिय मोहन थामी, १६ बर्षिय टंकबहादुर थामी र १५ बर्षिय जंगबहादुर थामीलाई प्रहरीले शुक्रबार साँझ उद्ध

Read More

दोलखामा अपराधिक गतिविधि बढेको प्रहरीको तथ्याङ्क

Posted on July 22, 2017 | views : 1125 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएकामध्ये १ सय वटा मुद्धा फछ्र्यौट

Read More

अचेत बृद्धको उपचारका क्रममा निधन, शव वेवारिसे अवस्थामा

Posted on July 20, 2017 | views : 1355 | दोलखा - DLKH

ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ । नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिने अन्दाजी ७५÷८० बर्षका बृद्धलाई बुधबार सातदोबाटो चोकमा जिल्ला प्रहरी कार्याल

Read More

एक–एक हिसाब किताब जनतालाई बुझाउ ः सुचना आयुक्त पोखरेल

Posted on July 20, 2017 | views : 1208 | दोलखा - DLKH

ताराबहादुर महत। श्रावण ५, दोलखा । जनताको करबाट संचालित हरेक गतिविधिको एक–एक हिसाब किताब जनतालाई बुझाउन सुचना आयुक्त किरणकुमार पोखरेलले दोलखाका सार्वजनिक निकायलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सुचना आयोगद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि एक दिवसिय अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रममा आय

Read More

मानव बेचविखनमा संलग्न ३ जना पक्राउ, दुई युवतीको उद्धार

Posted on July 13, 2017 | views : 1496 | दोलखा - DLKH

ताराबहादुर महत । असार २९, दोलखा । मानव बेचविखन तथा ओसार पसारमा संलग्न ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ । तामाकोशी गाउँपालिका ३ जफेकी २३ बर्षिय तारा काफ्ले पोखरेल, सोहि ठाउँका १९ बर्षिय सन्तोष भुजेल र १८ बर्षिय सुरोज पोखरेललाई चरिकोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्य सुचनाका आधारमा यहि

Read More

मिल्ती खोलाले बगाएर एक बालिकाको मृत्यु

Posted on July 08, 2017 | views : 1529 | दोलखा - DLKH

ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ । मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार्कीलाई शुक्रबार खोलाले बगाएर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । बालिकालाई

Read More

पहिरोले घर बगाउँदा एकको मृत्यु, तीनजना बेपत्ता

Posted on June 28, 2017 | views : 2056 | दोलखा - DLKH

असार १४, दोलखा । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।  गए राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा घर पुरिएको छ । मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन् । पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र

Read More

गरीब नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा वरदान सावित

Posted on June 26, 2017 | views : 3066 | दोलखा - DLKH

ताराबहादुर महत । असार १२, दोलखा । असार महिनाको पहिलो साता, ३ गते शनिबारको दिन थियो । विहानै सुष्पाक्षमावतिबाट सिँगटीका लागि साईकल यात्रामा यात्रारत साविकको आलम्पु–५ का देवबहादुर थामी मनमा उज्यालो भविष्यको कल्पना गरीरहेका थिए । घरजम गर्ने तयारीमा रहेका २७ बर्षिय युवा थामीको मनमा निकट भविष्यको बा

Read More

दोलखालाई शैक्षिक गन्तव्य बनाउन ११ बुँदे प्रतिबद्धता

Posted on June 24, 2017 | views : 2042 | दोलखा - DLKH

ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच्च शिक्षाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले उच्च शिक्षामा आधुनिक प्रविधिको

Read More

सामुदायिक मेलमिलाप सम्बन्धि सडक नाटक चरिकोटमा प्रदर्शन

Posted on June 23, 2017 | views : 1301 | दोलखा - DLKH

(सास)। असार ९, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन गरेको हो । नाटकमार्फत गाउँ घरमा हुने सानातिना विवादको समाधानका लागि स्थानिय त

Read More

अवैध बन्दुकसहित दोलखामा ५ जना पक्राउ

Posted on June 22, 2017 | views : 1464 | दोलखा - DLKH

ताराबहादुर महत । असार ८, दोलखा । दोश्रो चरणको स्थानिय तह निर्वाचनको मुखमा बारुद भरेको दुई थान अवैध भरुवा बन्दुकसहित दोलखा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मेलुङ्ग गाउँपालिका वडा नम्बर १ का ४० बर्षिय दिपक श्रेष्ठ, २१ बर्षका सुमन श्रेष्ठ, ३५ बर्षका रामकुमार श्रेष्ठ, १६ बर्षका कल्याण

Read More

दोलखामा मोटरसाईकल दुर्घटना हुँदा एक घाईते

Posted on June 19, 2017 | views : 1568 | दोलखा - DLKH

ताराबहादुर महत । असार ५, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ काब्रेमा आज दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाईते भएको दोलखा प्रहरीले जनाएको छ । जिरीबाट चरिकोटतर्फ आउँदै गरेको बा ७८ प ४८१० र विपरित दिशाबाट जाँदै गरेको बा ५१ प ८७५५ नम्बरको मोटर साईकल आज साँझ एक

Read More

तामाकोशीमा डुबेर बेपत्ता बालकको खोजी कार्य जारी

Posted on June 17, 2017 | views : 1375 | दोलखा - DLKH

ताराबहादुर महत । असार ३, दोलखा । पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर बेपत्ता भएका एक बालकको खोजी कार्य जारी रहेको दोलखा प्रहरीले जनाएको छ । शुक्रबार अपराह्न्न करिब ४ बजे तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ शहरेका विमल सुवेदीका ११ वर्षिय छोरा नाराय

Read More

कालिञ्चोक भगवतीमाई मन्दिर दर्शन गर्न गएका दर्शनार्थीको मृत्यु

Posted on June 08, 2017 | views : 2264 | दोलखा - DLKH

जेठ २५, चरिकोट । दोलखाको चर्चित कालिञ्चोक भगवतीमाई मन्दिर दर्शन गर्न गएका एक दर्शनार्थीको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–१ डाडाँगाउँकी ७० वर्षीया डम्बरकुमार खाती रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।  अक्सिजनको अभावले वृद्धाको मृत्यु भएको हुन सक्ने जिल्

Read More

खोज तथा उद्धार तालिम सम्पन्न

Posted on May 30, 2017 | views : 1709 | दोलखा - DLKH

पुस्कर महत । जेठ १६, सिंगटी। प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ ।  प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत स्थानियलाई नै सक्रिय बनाउने उदेश्यले संचालन गरिएको ता

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16261 | दोलखा - DLKH

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

कक्षा ११ को परिक्षा स¥यो नि !

Posted on May 17, 2017 | views : 1576 | दोलखा - DLKH

दोश्रो चरणमा जेष्ठ ३१ गते स्थानिय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परिक्षा असार ८ गतेदेखि हुने भएको छ । यसअघि असार १ गतेबाट परिक्षा संचालन गर्ने भनिएको थियो ।  परिक्षाको समयतालिका हेर्न यहाँ क्लिक गर्नुहोला ।

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42969 | दोलखा - DLKH

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

दोलखामा मध्यरातमा गाडी जलाइयो

Posted on May 09, 2017 | views : 1825 | दोलखा - DLKH

बैशाख २६, चरिकोट । दोलखामा मध्यराति हाईलक्स गाडी जलाइएको छ । बा ९ च १०८० नम्बरको हाईलक्स गाडी जलाएको हो ।  खाडीचौर–जिरी सडक विस्तार आयोजनाको कन्सल्ट्यान्ट ईतिको कन्सल्ट्यान्स कम्पनीले प्रयोग गर्ने हाईलक्स गाडी गएराति १ बजेको समयमा भिमेश्वर नगरपालिका–६ चोथाङमा जलिरहेको अवस्थामा स्थानीयले देखेर प

Read More

गाडी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

Posted on April 10, 2017 | views : 3366 | दोलखा - DLKH

चैत २८, दोलखा । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हुँदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।  मत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरेले बताउनुभयो ।

Read More

गौरीशङ्करमा टेलिकमको सेवा विस्तार

Posted on April 07, 2017 | views : 1159 | दोलखा - DLKH

चैत २५, दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ ।  सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम सुरु गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिनुभयो ।&n

Read More

दोलखामा चलचित्र नगरी बन्ने पक्का

Posted on April 07, 2017 | views : 2533 | दोलखा - DLKH

चैत २५, दोलखा | दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ ।  मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन

Read More

दोलखाका तेह्र विद्यालय वर्षायामअगावै निर्माण हुने

Posted on April 05, 2017 | views : 1561 | दोलखा - DLKH

चैत २३, दोलखा | दोलखाको उत्तरी क्षेत्रका १३ विद्यालय वर्षायाम सुरु हुनुअगावै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको सिविन नेपालले जनाएको छ ।  नर्वेली दूतावासको सहयोगमा फोरुड टुकी–सिविनको साझेदारीमा उत्तरी क्षेत्रका १३ विद्यालय अहिले निर्माण भइरहेका छन् । भूकम्पले सबैभन्दा बढी क्षति भए

Read More

चट्याङ्ग लागेर दोलखामा ६ जना घाईते, लाखौँको क्षति

Posted on March 21, 2017 | views : 2641 | दोलखा - DLKH

ताराबहादुर महत, चैत्र ८, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । चट्याङ लागेर स्थानिय शन्तबह

Read More

दोलखामा नाटकबाटै मेलमिलापको अपिल

Posted on March 19, 2017 | views : 1585 | दोलखा - DLKH

(सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ ।  प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट क्रियसनले साविकको सुष्पाक्षमावति, सुन्द्रावति र सुनखानी गाविसमा नाटक प्रदर्

Read More

काठे पुलबाट खसेर जिरीमा एक वृद्धको मृत्यु

Posted on March 10, 2017 | views : 1331 | दोलखा - DLKH

फागुन २७, दोलखा । काठे पुलबाट खसेर दोलखाको जिरीमा जिरी नगरपालिका–२ रासेका ६० वर्षका नाम्गेल शेर्पाको ज्यान गएको छ ।  इलाका प्रहरी कार्यालय जिरीका अनुसार शेर्पा बिहीबार दिउँसो जिरीबाट बसमा घर फर्केका थिए । बसबाट ओर्लेर आफ्नो घर जाने क्रममा घर नजिकै रहेको काठेपुलबाट खसेर उनको घटनास्थलमा नै ज्यान

Read More

जोखिममा परेका बालबालिकालाई आवास गृह नहुँदा समस्या

Posted on February 26, 2017 | views : 1333 | दोलखा - DLKH

ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् । बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्वन्धी कार्याशाला बैठकका सहभागीहरुले जिल्लाको एक मात्र गौरीशंंकर बालगृह पनि व

Read More

दोलखाको कालिञ्चोकमा केवलकार निर्माण धमाधम हुँदै

Posted on February 23, 2017 | views : 3289 | दोलखा - DLKH

फागुन १२, काठमाडौं । दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने त्यस केवलकारको भौतिक संरचना धमाधम बनिरहेको छ । केहि महिनाअघि जिल्ला बन कार्यालयले आफूलाई नसोधी निर्माण थालेको भन्दै अवरोध जनाएको थियो

Read More