खेलकुद | दोलखा - DLKH


पत्रकार महासंघ र फुटबल संघबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

Posted on March 18, 2018 | views : 284 | दोलखा - DLKH

ताराबहादुर महत/चैत्र ४, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखा र दोलखा जिल्ला फुटबल संघबिच शनिबार सदरमुकाम चरिकोटमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ‘दोलखाको खेलुकद विकासमा हामी सँगसँगै’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघलाई ३ का विरुद्ध ७ गोल प्रहार गर्दै दोल

Read More