अर्थ/विकास | डोल्पा - DLP


२७ बर्ष पछि सिचाई कुलो निमार्ण कृषक खुसी

Posted on March 14, 2018 | views : 2295 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन ३०, डोल्पा | आइत रोकाय उमेरले ६९ वर्षका भए तर २७ वर्ष अघि प्रकृतिले खोसिएको आफ्नो खुशि फर्केर आउला भन्ने उनलाई लागेको थिएन । उनले आफ्नो खोसिएको खुशि फर्काउनको लागि बिगतमा जिल्ला बिकास समिति लगायतका धेरै निकायमा पहल गरे धेरै राजनीतिकदलका प्रतिनिधिहरुसंग आग्रह समेत गरे तर कसैले

Read More

डोल्पामा राष्ट्रिय सडक जोडिदै

Posted on March 14, 2018 | views : 1869 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन ३० डोल्पा | हिमाली जिल्ला डोल्पामा राष्ट्रिय सड्क निरन्तर जोडि रहेको छ । राष्ट्रिय राजमार्ग जोडिएसंगै डोल्पाको  करोपगाडसम्म यातायात संञ्चालनमा ल्याईएको छ । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म जाजरकोट डोल्पाको सड्कमा यातायात संञ्चालनमा ल्याईएको

Read More

डोल्पाको दुर्गम ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि...

Posted on March 13, 2018 | views : 1687 | डोल्पा - DLP

रामचन्द्र न्यौपाने/ फागुन २९, डोल्पा | डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् ।  समूद्र सतहदेखि झण्डै तीन हजार ५०० मीटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठीन पैदलयात्रा गर्नु पर्दाको विगतको दिनलाई सम्झँदा आफ्नो गाउँमा मोटर पुग्ला

Read More

सड्क पुग्दा ८१ बर्षिया बृद्धाका खुसिका आँशु

Posted on March 12, 2018 | views : 2061 | डोल्पा - DLP

टेकबहादुर शाही÷फागुन २८ डोल्पा । सपना जस्तै गरि सड्क पुगे पछि ७२ बर्षिया बुढाले हर्षका आसु बगाए । डोल्पा जिल्लाको ठुलीभेरि नगरपालिका वडा न ५ मा आन्तरिक सड्क पुगेपछि लाहाराका स्थानीय ८१ बर्षिया रुद्ध बुढाले हर्षका आसु बगाएका थिए । मेरो सास छदै सड्क पुग्ला यसरि गाडि आउला भन्ने सोचेको थिएन तर आफनै आखाल

Read More

जुफालमा नगर केन्द्रको भव्य उद्घाटनको तयारी

Posted on March 06, 2018 | views : 1825 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २२, डोल्पा । नगर केन्द्र जुफालमा आएपछि खुशियाली मनाई रहेका जुफालबासी भने नगरको केन्द्र उट्घाटनको भव्य तयारीमा जुटेका छन् । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नगरको केन्द्र उद्घाटनमा आफुहरु जुटीरहेको र तयारी अन्तिम चरणमा पुगेको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले बताए । उ

Read More

डोल्पामा आन्तरीक सडक बिस्तार स्थानीय सरकारको प्राथमिकतामा

Posted on March 06, 2018 | views : 1591 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन २२, डोल्पा | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब बिस्तारमा जोड दिनको लागि जिल्लाका ३ वटा स्थानीय तहले यसै आर्थिक बर्षमा डोजर खरिद गर्ने भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका,काईके गाउपालिका र

Read More

डोल्पाको आन्तरीक सडक बिस्तारमा स्थानीय सरकारको प्राथमिकता

Posted on March 06, 2018 | views : 1890 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब बिस्तारमा जोड दिनको लागि जिल्लाका ३ वटा स्थानीय तहले यसै आर्थिक बर्षमा डोजर खरिद गर्ने भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका,काईके गाउ

Read More

डोल्पामा पुस्तक पुगेन

Posted on February 25, 2018 | views : 1434 | डोल्पा - DLP

फागुन १३, दुनै | (रासस) | डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत विद्यालय जाने बालबालिकाको हातमा किताब पुगेका छैनन् । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नस

Read More

बिधुत उत्पादन घटेपछि १८ घण्टा लोडसेडिङ !

Posted on February 05, 2018 | views : 3118 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २२, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा १८ घण्टा लोडसेडिङ हुने गरेको छ ।  ठुलीभेरि नगरपालिकाको जैरिगार खोलामा रहेको बिद्युतगृहबाट उत्पादन हुने २ सय किलोवाट बिद्यतको उत्पादन घटेपछि ४८ घण्टामा १८ घण्टा लोडसेडिङ हुने गरेको छ ।  दुईवटा मेसिनबाट जम्मा १ सय १० किलोवाट मात्र बिद्

Read More

डोल्पाको माझफालमा नमस्ते मोवाइल सेवा बिस्तार हुँदै

Posted on January 28, 2018 | views : 2661 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ १४, डोल्पा | ठुलीभेरि नगरपालिकाको वडा नं.५ र ६ माझफालमा नमस्ते मोबाइल सेवाको बिस्तार हुने भएको छ । बिगत लामो समय देखि नेपाल टेलिकमको भिस्याट फोनबाट मात्र सेवा लिएका माझफालका जनताले अबको केहि दिनमा नमस्ते मोवाइलको सेवा पाउने भएको स्थानीय योगेन्द्र बुढाले जानकारि दिए ।  सदरमु

Read More

सेनाले डोल्पालाई राष्ट्रिय सड्कमा यसरी जोड्दैछ (फोटोफिचर)

Posted on January 22, 2018 | views : 3016 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ ८, डोल्पा । हाल सम्म पनि राष्ट्रिय सड्क सञ्जालमा नजोडिएको डोल्पा अब छिट्टै राष्ट्रिय सड्कसंग जोडीने भएको छ ।  नेपाली सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सड्क खण्डमा सेनाले तिव्र रुपमा काम गरि रहेको छ । जाजरकोटबाट डोल्पाको दुनै जोड्ने भेरि करिडोरको सड्क १ सय १७ दशमलव ७ किलोमिटर

Read More

डोल्पामा आठ घरका परिवार घरवार बिहिन, आगलागीबाट झन्डै अढाई करोड क्षति

Posted on January 11, 2018 | views : 2233 | डोल्पा - DLP

टेक शाही/पुस २७, डोल्पा । डोल्पाको मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा आगालागीबाट ८ घरका परिवार घरवार बिहिन भएका छन ।  बुधबार दिउसो लागेको आगोबाट करिव २ करोड ३१ लाख ४४ हजार बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आगलागीबाट मानवीय क्षेति भएको छैन ।  मुड्केचु

Read More

डोल्पामा स्थानीय तहमा बैँङ्क नहुँदा जनतालाई ज्यानकै जोखिम

Posted on January 09, 2018 | views : 2191 | डोल्पा - DLP

टेक शाही/पुस २५, डोल्पा । स्थानीय सरकार गठन भएको ८ महिना बिति सक्दा पनि डोल्पाका स्थानीय तहमा बैँङ्क स्थापना नहुदा जनतालाइ सास्ती भएको छ ।  बिकास निर्माणका काम देखि ब्यक्तिगत आर्थिक कारोवारको लागि जिल्ला सदरमुकाममै धाउनु पर्ने बाध्यता रहेको छ । स्थानीय सरकार बने पछि जनताका सबै सेवा गाँउगाउमा भन

Read More

ठेकेदारको लापरवाहीका कारण डोल्पामा खाद्यान्न ढुवानी हुन सकेन

Posted on January 08, 2018 | views : 2449 | डोल्पा - DLP

टेक शाही | पुस २४, साझासवाल | डोल्पा जिल्लामा ठेकेदारको लापरवाहीको कारण खाद्यान्न ढुवानी हुन सकेको छैन । आर्थिक बर्ष ०७४/०७५मा मात्रै डोल्पा जिल्लाका लागि २३ हजार ९ सय क्वीनटल चामल स्वीकृत भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ ।  ओम जय दुर्गे जनरल अर्डर एण्ड सप्लार्यस

Read More

वडा अध्यक्षले अनुदानमा सोलार बितरण गर्दै

Posted on January 04, 2018 | views : 2327 | डोल्पा - DLP

टेक शाही | पुस २०, सास (डोल्पा) | डोल्पा जिल्लाका एक वडा अध्यक्षले १ सय थान अनुदानमा सोलार बितरण गरेका छन । काईके गाँउपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नं.५,६ र ७ का सबै ३ सय घरधुरिलाइ सोलार बितरण गरेका छन ।  सुनेरा कम्पनीको ५५ वाटको सोलार साविकको लावन गाविसका बरिव ३ सय घरधुरीला

Read More

पहिलोपटक डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुँदै

Posted on December 18, 2017 | views : 2381 | डोल्पा - DLP

टेक शाही/पुस ३, डोल्पा । देश संघियामा गए संगै डोल्पा जिल्लाको गूरुयोजना पहिलो पटक जिल्ला परिषदबाट पारित हुने भएको छ । नेपाल बुद्धिजीवि परिषद डोल्पाले ४२ दिन लगायर बनाएको डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुने भएको नेपाल बुद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ बहादुर लामाले जानकारि दिए ।

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26189 | डोल्पा - DLP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

हेलो नेपालका ६ वटा टावर सञ्चालनमा आए, सेवाग्रही खुसि

Posted on November 19, 2017 | views : 1715 | डोल्पा - DLP

सरोज थापा | मङ्सिर ३, डोल्पा | डोल्पा जिल्लामा विभिन्न स्थानमा रहेका ६ वटा निजि कम्पनी हेलो नेपालको टावर सञ्चालनमा आएका छन । डोल्पा जिल्लाको साविकको फोक्सुन्डो , शहरतारा ,मुकोट , सुँ , छार्कामा रहेका हेलो नेपालको टावर केही दिन आगाडी बाट संचालनमा आएको थियो भने आइताबार देखी रह गाबिसमा पनी हेलो नेपालको

Read More

जुफाल बिमानस्थलमा सिता यएरको परिक्षण उडान, एक सातामा नियमित उडान हुने

Posted on November 15, 2017 | views : 2389 | डोल्पा - DLP

टेक शाही/कात्तिक २९, डोल्पा  । डोल्पाको जुफाल बिमानस्थलमा सिता यएरको जहाजले परिक्षण उडान भरेको छ ।  बुधबार बिहान नेपालगञ्जबाट सिता यएरको - 9N-AHB) कलसाइन जहाजले जुफाल बिमानस्थलमा परिक्षण उडान भरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ । बिमनस्थल कार्यालयका अनुसार परिक्षण उडान सफल र प

Read More

कर्णालीकै सबै भन्दा कम खर्चमा डोल्पा खुला दिशामूक्त घोषणा

Posted on November 10, 2017 | views : 2394 | डोल्पा - DLP

टेक शाही | कात्तिक २४, डोल्पा | डोल्पा जिल्ला कर्णालीको सबै भन्दा कम खर्चमा गरेर जिल्ला खुला दिशामूक्त घोषणा गर्न सफल भएको छ । डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा गर्न १५ लाख ११ हाजर २ सय २० रुपैषा मात्र खर्च लागेको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ ।&nb

Read More

कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुने

Posted on October 15, 2017 | views : 4102 | डोल्पा - DLP

टेक शाही | असोज २९, डोल्पा | कर्णालीकै तेस्रोमा डोल्पा जिल्ला कार्तिक ९ गते खुल्ला दिशामूक्त जिल्ला घोषणा हुने भएको छ । आइतबार बसेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाइ दिशामुक्त घोषणा गर्ने निर्ण गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष

Read More

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

Posted on October 13, 2017 | views : 4292 | डोल्पा - DLP

टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेक

Read More

जुफाल बिमानस्थल तीन महिनापछि संचालन (फोटोफिचर)

Posted on September 08, 2017 | views : 3507 | डोल्पा - DLP

टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ ।  शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परिक्षण उडान गरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ ।  तारा यएरका बरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे,क्याप्टेन बसन्त लामा,अप्रेसन अफिसर सौर्ह

Read More

जुफाल बिमानस्थल ८६ दिनपछि सञ्चालनमा आउँदै

Posted on September 07, 2017 | views : 2966 | डोल्पा - DLP

टेक शाही/भदौ २२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल ८६ दिन पछि सञ्चालनमा आउने भएको छ ।  बिहिबार बिहान तारा यएरले जुफाल बिमानस्थलमा परिक्षण उडान गर्ने भएको जुफाल बिमानस्थल कार्यालय डोल्पाले जानकारि दिएको छ । कुल ५ सय ६० मिटर लम्बाइ रहेको जुफाल बिमानस्थल गएको असार १ गते देखि कालो पत्रेका लागि बन्द

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19773 | डोल्पा - DLP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

प्लानर मेसिनमा समस्या, जुफाल बिमानस्थलमा काम ठप्प

Posted on August 08, 2017 | views : 7087 | डोल्पा - DLP

टेक शाही/साउन २४, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्ने प्लानर मेसिनमा समस्या आएपछि कालो पत्रेको काम ठप्प भएको छ ।  दैनिक १५ देखि २० मिटर सम्मको धावन मार्ग काम गरि रहेको मेसिनमा समस्या अँए पछि ३ दिन देखि बन्द भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारि दिएको छ । कुल ५ सय ६० मिटर धाव

Read More

डोल्पाको ठुली भेरि नगरपालिकाको सबै योजना पारित, ३२ करोड ३३ लाख रकम बिनियोजन

Posted on July 16, 2017 | views : 2746 | डोल्पा - DLP

टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिषयगत कार्यालयको बजेट र योजनाहरु आएका छैनन । शुक्रबार र शनिबार दिन भर बसेको नगरपालिकाको बैठकले नगरपालिका भित्रका एक बर्षमा हुने सबै योजनाहरु पारित

Read More

डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द

Posted on June 15, 2017 | views : 1968 | डोल्पा - DLP

असर १, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ ।  आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।  नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ८१ लाख रकम

Read More