राजनीति | डोल्पा - DLP


कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

Posted on August 16, 2019 | views : 1123 | डोल्पा - DLP

साउन ३१, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ पूर्जी काटिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हु

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 9219 | डोल्पा - DLP

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सहिदलाई सम्झीदै जनयुद्ध दिवस मनाइयो

Posted on February 14, 2019 | views : 467 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुण २, दुनै, डोल्पा | हिमाली जिल्ला डोल्पामा २४ औँ जनयुद्ध दिबस जिल्लाका बिभिन्न स्थानमा मनाइएको छ । खासै उल्लासमय नदेखिएको जनयूद्ध दिवसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सबै कार्यकर्ताहरुको उपस्थितिमा जिल्लामा जनयुद्धका क्रममा सहदि भएकाहरुलाइ सम्झीदै मनाइएको हो ।  जनयूद्ध

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 10158 | डोल्पा - DLP

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 10676 | डोल्पा - DLP

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप

Posted on August 22, 2018 | views : 2642 | डोल्पा - DLP

भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा

Read More

बन मन्त्री बुढाले त्रिपुरा सुन्दरीमा श्रीखण्डको बिरुवा रोपे

Posted on July 11, 2018 | views : 629 | डोल्पा - DLP

टेकबहादुर शाही | असार २७, डोल्पा | कर्णाली प्रदेश सरकारका पर्यटन,बन बातावरण तथा उद्योग मन्त्री नन्दसिँह बुढा पहिलो पटक गृह जिल्ला डोल्पा पुगेका छन । सिता यएरको जाहजामा जुफाल बिमानस्थलमा अवतरया गर्ने कार्यतालिका भए पनि मौसममा सुधार नआएपछि बाध्यताले हेलिकोप्टरबाट गृह जिल्ला डोल्पा पुगेका मन्त्री बुढाल

Read More

नगरसभा जिल्ला समन्वयलाइ गर्न मन्त्रालयको निर्देशन

Posted on July 10, 2018 | views : 729 | डोल्पा - DLP

टेकबहादुर शाही | असार २६, दुनै (डोल्पा) | डोल्पाको ठुलीभेरि नगरपालिकाको नगरसभा जिल्ला समन्वय समितिलाइ मन्त्रालयले पठाएको छ । संघिया मामिला तथा समान्य प्रशासन मन्त्रालयले यहि असार २५ गते नगरपालिकाको केन्द्र बिबादका कारण निति तथा कार्यक्रम प्रस्तुत हुन नसेको भन्दै समन्वय समितिले समन्वय गरि निति तथा का

Read More

आफ्नो कार्यकर्ता छुटाउन विप्लवले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्यो

Posted on May 14, 2018 | views : 543 | डोल्पा - DLP

वैशाख ३१ डोल्पा | नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् ।  नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्

Read More

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

Posted on April 29, 2018 | views : 541 | डोल्पा - DLP

वैशाख १६, दुनै (रासस) | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।  नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।  त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार

Read More

डोल्पामा जनप्रतिनिधिले बल्ल संघियताबारे जानकारी लिदै

Posted on April 18, 2018 | views : 511 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख ५, डोल्पा । संघियता लागु भएको बर्ष बिति सक्दा पनि संघियताका बिषयमा जानकार छैनन डोल्पामा जानप्रतिनिधिहरु । पहिलो पटक केन्द्र स्तरका कानुन तथा संघियताका बिज्ञहरुबाट जिल्लाबाट पहिलो पटक जानकारी लिएका छन । कर्णालीको बिकास सम्बन्धीत जनचेतनामूलक र राज्य पुर्न संरचना पश्चात कानुनी र

Read More

प्रधानमन्त्री ओली डोल्पामा राष्ट्रिय सडक पहिलो प्राथमिकता

Posted on April 13, 2018 | views : 832 | डोल्पा - DLP

टेकबहादुर शाही | चैत्र ३०, डोल्पा | प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सास्कृतिक र जैबिक बिबिधताले भरिएको डोल्पाको भ्रमण गरेका छन । कर्णाली पर्यटन बर्ष तथा रारा महेत्सवको उद्धघाटनमा जाने क्रममा डोल्पाको भ्रमणमा प्रधानमन्त्री डोल्पा पुगेका हुन ।   डोल्पालाई यसै आर्थिक बर्ष भित्रै राष्

Read More

कर्णालीका जनताले छिट्टै जहाज सुबिधा पाउने

Posted on April 12, 2018 | views : 787 | डोल्पा - DLP

टेकबहादुर शाही/चैत्र २९ डोल्पा । कर्णालीका जनताले छिट्टै जहाजको सबिधा पाउने भएका छन । प्रधानमन्त्रीको त्रिपूरा सुन्दरी भ्रमणको बिशेष ब्यवस्थापनका लागि गृह जिल्ला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढाले डोल्पाको जुफाल बिमानस्थलामा यस्तो कुरा बताएका हुन । मन्त्री भए पछि

Read More

जालसाँजी गरी नगरको केन्द्र सारेको भन्दै न्याय माग्न काठमाण्डौमा

Posted on April 09, 2018 | views : 452 | डोल्पा - DLP

टेकबहादुर शाही | चैत्र २६, डोल्पा | डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै न्याय माँग्न कैन्द्रीय प्रदेश काडमाण्डौ पुगेका छन । नगर प्रमुख गणेशबहादुर शाही तथा प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोवाट जालसाँजी गरि केन्द्र सारेको निर्णयप्रति आपत्ति जनाउदै केन्द्री राजधानीमा पुगेका हुन । उनीहरु

Read More

सात दिनपछि बुधबारदेखि दुनै बन्द खुल्ने

Posted on March 06, 2018 | views : 553 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनै ७ दिन पछि बुधबार बिहान देखि खुल्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय डोल्पाको सक्रियतामा एक साता देखि भएको बन्द दुनै २३ गते बिहान देखि खुल्ने सहमति भएको प्रभुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बन्द रहेको दुनै बज

Read More

काठमाण्डौमा संघर्ष समिति डोल्पाबाट प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र

Posted on March 05, 2018 | views : 1205 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन २१ डोल्पा | डोल्पाको ठुलीभेरि नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिषयमा दुनै सोमाबार पाचौं दिन पनि बन्द रह्यो । दुनैमा आइतबार संघ्रस समितिले जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्रीको कार्यालय,प्रदेशमा मुख्य मन्त्रीको कार्यालयमा आफना माग सहित ६ बुद्धे आन्द

Read More

नगरपालिकामा केन्द्र सारिएको बिरोधमा दुनै बजार बन्द

Posted on March 01, 2018 | views : 1084 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै दुनै बजार बन्द गरिएको छ ।  नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले बिहानै देखि दुनै बजार बन्द गर

Read More

नेपाल कम्युनिष्ट पार्टीका डोल्पा जिल्ला सदस्य पक्राउ

Posted on February 20, 2018 | views : 561 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन ८, डोल्पा । बिप्लब माओबादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेकाछन् ।  मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ । थापालाई बिप्लब माओबादीले आज गर्ने भनेको नेपाल बन्दमा सक्रिय हुनसक्ने भएकोले पक्राउ गरिएको प

Read More

पार्टि सचिवबाट प्रदेश मन्त्री, डोल्पाली जनतामा खुसियाली

Posted on February 19, 2018 | views : 719 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन ७, डोल्पा | डोल्पाले संघिय सरकारको पहिलो पटक प्रदेश मन्त्री पाए पछि डोल्पाली जनताले खुसियाली मनाएका छन । नेकपा एमाले डोल्पा जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ बाट कुल मतको ८२ प्रतिशत मत प्राप्त गरि प्रदशसभा सदस्यमा निर्वाचित भएका नन्दसिँह बुढा मन्त्री भएका हुन । उद्योग,पर्यटन बन

Read More

डोल्पामा महिनौदेखि स्थानीय तह जनप्रतिनिधि र कर्मचारी बिहिन

Posted on February 07, 2018 | views : 891 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २४, डोल्पा । डोल्पा जिल्लाका सबै जसो स्थानीय तहहरुमा महिनौ देखि कर्मचारी र जनप्रतिनिधि बिहिन रहेका छन । हिउदको समयमा बिभिन्न काम भन्दै तराइका जिल्ला र घरमा पुगेका कर्मचारी र जनताका लागि काम गर्ने भन्दै शहरतिर लागेका जनप्रतिनिधिहरु महिनौ बिति सक्दा समेत स्थानीय तहमा फर्किएका छैनन ।

Read More

डोल्पामा पहिलो पटक सिडियोद्वारा पत्रकार सम्मेलन, डोल्पाको लागि यस्तो प्रतिबद्धता

Posted on February 04, 2018 | views : 913 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ २१, डोल्पा | प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले डोल्पा जिल्लामा पहिलो पटक पत्रकार सम्मलेन गरेका छन । डोल्पा जिल्लामा ईतिहासमा पहिलो पटक प्रमुख जिल्ला अधिकारीले जिल्लाको अबस्था सुझाब र सल्लाह अनि सहकार्यको लागि भन्दै जिल्लामा रहेका पत्रकारहरुसंग पत्रकार सम्मलेन गरेका हुन ।&nb

Read More

डोल्पामा सबै उम्मेदवारले बुझाए खर्च बिबरण

Posted on January 31, 2018 | views : 549 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ १७, डोल्पा | मंसिर १० मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा डोल्पाका उम्मेद्धारहरुले गरेको खर्च बिवरण जिल्ला निर्बाचन कार्यलयमा बुझाएका छन् । प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं. १ अनि प्रदेशसभा निर्वाचन क्षेत्र नं क र ख रहेको डोल्पा जिल्लामा प्रतिनिधिसभा प्रदेश सभा गरि

Read More

डोल्पाका जनप्रतनिधि र कर्मचारी भ्रमणमा

Posted on January 26, 2018 | views : 620 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ १२, डोल्पा । डोल्पा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएका छन ।  डोल्पाका ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु नेपालका बिभिन्न जिल्लाका साथै भारतका बिभिन्न खण्डमा भ्रमण रहेका छन । २ नगरपालिका र ६ गाउपालिका रहेको यस जिल्लामा ५ वटा स्थानीय तहका जनप

Read More

डोल्पाका नागरिक जनप्रतिनिधि खोज्दै घरघरमा पुगे

Posted on January 25, 2018 | views : 872 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ ११, डोल्पा । जनप्रतिनिधिहरु खोज्दै डोल्पाका नागरिक जनप्रतिनिधिको घरघरमा धाउदै छन ।  वडा सचिव र वडाका अध्यक्षहरु नहुँदा जनताहरु जनप्रतिनिधिको घरघरमा पुगेका हुन । डोल्पा जिल्लाका अधिकाश वडाका सचिव र वडा अध्यक्षहरु नहुदा जनतालाइ पञ्जीकरण लगायत अन्य सबै सेवा लिन कठिन परेको छ । कु

Read More

नेवीसंघ डोल्पाद्धारा ७ बुँदे मागसहित हस्ताक्षर संकलन

Posted on January 10, 2018 | views : 1194 | डोल्पा - DLP

टेक शाही/पूस २६, डोल्पा । नेपाल बिद्यार्थी संघ डोल्पाले ७ बुदे माग राख्दै हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीको ध्यानाकार्षण गरेको छ ।  देश ब्यापी रुपमा बिभिन्न मागहरु सहित हस्ताक्षर संकलन गरि बिद्यार्थीहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेपाल बिद्यार्थि संघ डोल्पाले जानका

Read More

नेकपाले शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतलाई कालोमोसो दल्यो

Posted on January 05, 2018 | views : 2322 | डोल्पा - DLP

पुस २१, डोल्पा । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई नेपाल कम्यूनिष्टका कार्यकर्ताले कालो मोसो लागाएका छन ।  शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डमा वार्डेन चौधरीकै कार्यकक्षमा गएर कालोमोसो लगाई कार्बाही गरिएको नेपाल कम्युनिष्ट पार्टी डोल्पाले

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 18019 | डोल्पा - DLP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

स्थानीय तहका कर्मचारिको तलव भत्ता रोकियो

Posted on December 13, 2017 | views : 1222 | डोल्पा - DLP

टेक शाही | साझासवाल | मँसिर २७, डोल्पा | डोल्पामा स्थानीय तहका कर्मचारिहरुको तलव भत्ता रोकिएको छ । ठुलीभेरि नगरपालिकामा रहेका सबै सरकारी कार्यालयका कर्मचारिहरुको तलव रोकिएको हो । कसैले दैनिक कार्यालयमा बसेर काम गरेको र कसैले हाजीर नै नगरि तलव लिने प्रबित्तिको हावी भए पछि स्थानिय तहका कर्मचारिको तलव

Read More