राजनीति | डोल्पा - DLP


कर्णालीका जनताले छिट्टै जहाज सुबिधा पाउने

Posted on April 12, 2018 | views : 2543 | डोल्पा - DLP

टेकबहादुर शाही/चैत्र २९ डोल्पा । कर्णालीका जनताले छिट्टै जहाजको सबिधा पाउने भएका छन । प्रधानमन्त्रीको त्रिपूरा सुन्दरी भ्रमणको बिशेष ब्यवस्थापनका लागि गृह जिल्ला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढाले डोल्पाको जुफाल बिमानस्थलामा यस्तो कुरा बताएका हुन । मन्त्री भए पछि

Read More

जालसाँजी गरी नगरको केन्द्र सारेको भन्दै न्याय माग्न काठमाण्डौमा

Posted on April 09, 2018 | views : 1509 | डोल्पा - DLP

टेकबहादुर शाही | चैत्र २६, डोल्पा | डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै न्याय माँग्न कैन्द्रीय प्रदेश काडमाण्डौ पुगेका छन । नगर प्रमुख गणेशबहादुर शाही तथा प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोवाट जालसाँजी गरि केन्द्र सारेको निर्णयप्रति आपत्ति जनाउदै केन्द्री राजधानीमा पुगेका हुन । उनीहरु

Read More

सात दिनपछि बुधबारदेखि दुनै बन्द खुल्ने

Posted on March 06, 2018 | views : 1779 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनै ७ दिन पछि बुधबार बिहान देखि खुल्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय डोल्पाको सक्रियतामा एक साता देखि भएको बन्द दुनै २३ गते बिहान देखि खुल्ने सहमति भएको प्रभुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बन्द रहेको दुनै बज

Read More

काठमाण्डौमा संघर्ष समिति डोल्पाबाट प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र

Posted on March 05, 2018 | views : 3420 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन २१ डोल्पा | डोल्पाको ठुलीभेरि नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिषयमा दुनै सोमाबार पाचौं दिन पनि बन्द रह्यो । दुनैमा आइतबार संघ्रस समितिले जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्रीको कार्यालय,प्रदेशमा मुख्य मन्त्रीको कार्यालयमा आफना माग सहित ६ बुद्धे आन्द

Read More

नगरपालिकामा केन्द्र सारिएको बिरोधमा दुनै बजार बन्द

Posted on March 01, 2018 | views : 2898 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै दुनै बजार बन्द गरिएको छ ।  नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले बिहानै देखि दुनै बजार बन्द गर

Read More

नेपाल कम्युनिष्ट पार्टीका डोल्पा जिल्ला सदस्य पक्राउ

Posted on February 20, 2018 | views : 1552 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन ८, डोल्पा । बिप्लब माओबादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेकाछन् ।  मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ । थापालाई बिप्लब माओबादीले आज गर्ने भनेको नेपाल बन्दमा सक्रिय हुनसक्ने भएकोले पक्राउ गरिएको प

Read More

पार्टि सचिवबाट प्रदेश मन्त्री, डोल्पाली जनतामा खुसियाली

Posted on February 19, 2018 | views : 2048 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन ७, डोल्पा | डोल्पाले संघिय सरकारको पहिलो पटक प्रदेश मन्त्री पाए पछि डोल्पाली जनताले खुसियाली मनाएका छन । नेकपा एमाले डोल्पा जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ बाट कुल मतको ८२ प्रतिशत मत प्राप्त गरि प्रदशसभा सदस्यमा निर्वाचित भएका नन्दसिँह बुढा मन्त्री भएका हुन । उद्योग,पर्यटन बन

Read More

डोल्पामा महिनौदेखि स्थानीय तह जनप्रतिनिधि र कर्मचारी बिहिन

Posted on February 07, 2018 | views : 2383 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २४, डोल्पा । डोल्पा जिल्लाका सबै जसो स्थानीय तहहरुमा महिनौ देखि कर्मचारी र जनप्रतिनिधि बिहिन रहेका छन । हिउदको समयमा बिभिन्न काम भन्दै तराइका जिल्ला र घरमा पुगेका कर्मचारी र जनताका लागि काम गर्ने भन्दै शहरतिर लागेका जनप्रतिनिधिहरु महिनौ बिति सक्दा समेत स्थानीय तहमा फर्किएका छैनन ।

Read More

डोल्पामा पहिलो पटक सिडियोद्वारा पत्रकार सम्मेलन, डोल्पाको लागि यस्तो प्रतिबद्धता

Posted on February 04, 2018 | views : 2348 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ २१, डोल्पा | प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले डोल्पा जिल्लामा पहिलो पटक पत्रकार सम्मलेन गरेका छन । डोल्पा जिल्लामा ईतिहासमा पहिलो पटक प्रमुख जिल्ला अधिकारीले जिल्लाको अबस्था सुझाब र सल्लाह अनि सहकार्यको लागि भन्दै जिल्लामा रहेका पत्रकारहरुसंग पत्रकार सम्मलेन गरेका हुन ।&nb

Read More

डोल्पामा सबै उम्मेदवारले बुझाए खर्च बिबरण

Posted on January 31, 2018 | views : 2109 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ १७, डोल्पा | मंसिर १० मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा डोल्पाका उम्मेद्धारहरुले गरेको खर्च बिवरण जिल्ला निर्बाचन कार्यलयमा बुझाएका छन् । प्रतिनिधिसभा निर्बाचन क्षेत्र नं. १ अनि प्रदेशसभा निर्वाचन क्षेत्र नं क र ख रहेको डोल्पा जिल्लामा प्रतिनिधिसभा प्रदेश सभा गरि

Read More

डोल्पाका जनप्रतनिधि र कर्मचारी भ्रमणमा

Posted on January 26, 2018 | views : 1624 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ १२, डोल्पा । डोल्पा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएका छन ।  डोल्पाका ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु नेपालका बिभिन्न जिल्लाका साथै भारतका बिभिन्न खण्डमा भ्रमण रहेका छन । २ नगरपालिका र ६ गाउपालिका रहेको यस जिल्लामा ५ वटा स्थानीय तहका जनप

Read More

डोल्पाका नागरिक जनप्रतिनिधि खोज्दै घरघरमा पुगे

Posted on January 25, 2018 | views : 2060 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ ११, डोल्पा । जनप्रतिनिधिहरु खोज्दै डोल्पाका नागरिक जनप्रतिनिधिको घरघरमा धाउदै छन ।  वडा सचिव र वडाका अध्यक्षहरु नहुँदा जनताहरु जनप्रतिनिधिको घरघरमा पुगेका हुन । डोल्पा जिल्लाका अधिकाश वडाका सचिव र वडा अध्यक्षहरु नहुदा जनतालाइ पञ्जीकरण लगायत अन्य सबै सेवा लिन कठिन परेको छ । कु

Read More

नेवीसंघ डोल्पाद्धारा ७ बुँदे मागसहित हस्ताक्षर संकलन

Posted on January 10, 2018 | views : 2558 | डोल्पा - DLP

टेक शाही/पूस २६, डोल्पा । नेपाल बिद्यार्थी संघ डोल्पाले ७ बुदे माग राख्दै हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीको ध्यानाकार्षण गरेको छ ।  देश ब्यापी रुपमा बिभिन्न मागहरु सहित हस्ताक्षर संकलन गरि बिद्यार्थीहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेपाल बिद्यार्थि संघ डोल्पाले जानका

Read More

नेकपाले शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतलाई कालोमोसो दल्यो

Posted on January 05, 2018 | views : 4306 | डोल्पा - DLP

पुस २१, डोल्पा । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई नेपाल कम्यूनिष्टका कार्यकर्ताले कालो मोसो लागाएका छन ।  शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डमा वार्डेन चौधरीकै कार्यकक्षमा गएर कालोमोसो लगाई कार्बाही गरिएको नेपाल कम्युनिष्ट पार्टी डोल्पाले

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42636 | डोल्पा - DLP

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

स्थानीय तहका कर्मचारिको तलव भत्ता रोकियो

Posted on December 13, 2017 | views : 2622 | डोल्पा - DLP

टेक शाही | साझासवाल | मँसिर २७, डोल्पा | डोल्पामा स्थानीय तहका कर्मचारिहरुको तलव भत्ता रोकिएको छ । ठुलीभेरि नगरपालिकामा रहेका सबै सरकारी कार्यालयका कर्मचारिहरुको तलव रोकिएको हो । कसैले दैनिक कार्यालयमा बसेर काम गरेको र कसैले हाजीर नै नगरि तलव लिने प्रबित्तिको हावी भए पछि स्थानिय तहका कर्मचारिको तलव

Read More

स्थानिय तहका जनप्रतिनिधि बिद्यार्थी जस्तै, २ सय दिन प्रशिक्षणमै सकियो

Posted on December 12, 2017 | views : 1940 | डोल्पा - DLP

टेक शाही/मङ्सिर २६, डोल्पा । डोल्पामा स्थानिय तहका जनप्रतिनिधिहरु बिद्यालयका बिद्यार्थि जस्ता भएको बताउछन ।  जनताको काम गर्छू भनेर निर्वाचित भएका जनप्रतिनिधिहरु बिभिन्न खाले बैठक र प्रशिक्षणमा रुमल्लीएका छन । सँबिधानमा पूरै अधिकार दिएको भए पनि सरकारले अन्योलमा राखेकोले जनताको काममा प्रभाबकारिता

Read More

तिब्वत नाका मोरिम-क्याटोबाट दुनै मोटरबाटो जोड्ने प्रतिबद्धता (फोटोफिचर)

Posted on December 09, 2017 | views : 2479 | डोल्पा - DLP

टेक शाही/मङ्सिर २३, डोल्पा । डोल्पामा बामगठबन्धनले शनिबार बृहत बिजय सभा गरेको छ ।  डोल्पामा प्रदेश सभा र प्रतिनिधि सभा को तीनवटै निर्वाचन क्षेत्रमा बामगठबन्ध बिजय भएको खुशियालीमा दुनैमा बामगठबन्धनले बिजयी सभा मनाएको हो ।उक्त आयोजित बिजयी सभामा बामगठबन्धनका हजारौ नेता कार्यकर्ता तथा समर्थकहरु उप

Read More

डोल्पाको मतगणना सकियो, तिनैवटै क्षेत्रमा बाम गठबन्धन बिजयी

Posted on December 08, 2017 | views : 3048 | डोल्पा - DLP

टेक शाही/मङ्सिर २२, डोल्पा । डोल्पा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ ।  प्रत्यक्ष तर्फको मत परिणाम अनुसार प्रनितिभिसभा र दुबै प्रदेशसभामा बाम गठबन्धनले बिजयी हात पारेका छन । प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेकपा एमालेका धन बहादुर बुढा ११७६१ मत प्राप्त गरि बिजय

Read More

डोल्पामा सबै सुरक्षा प्रमूखहरुको प्रत्यक्ष निगारानिमा मतगणना हुँदै (मत परिणामसहित)

Posted on December 08, 2017 | views : 1359 | डोल्पा - DLP

टेक शाही/मङ्सिर २२, डोल्पा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना डोल्पा जिल्लामा तिव्र रुपमा भइ रहेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभाकव् मत गणना एकै पटक गरिएको छ । जिल्लाका सुरक्षाका प्रमूखहरुको प्रत्यक्ष निगारानिमा मतगणना तिव्र पारिएको छ ।  मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञ

Read More

डोल्पामा बाम गठबन्धनको अग्रता कायमै (मतपरिणामसहित)

Posted on December 08, 2017 | views : 1548 | डोल्पा - DLP

निर्वाचन क्षेत्र न.१ (प्रतिनिधिसभा) धन बहदुर बुढा-६४७९ बामगठबन्धन (एमाले) अँगद कुमार बुढा-२२३० लोकतान्त्रीक (नेपाली काँग्रेस) हर्क बहादुर ठकुल्ला-१५४ (माले) अर्जुन बहादुर शाही- १६ (राष्ट्रिय जनमुक्ती पाटि) (प्रदेशसभा-"ख") वीर बहादुर शाहि- ४९३ बामगठबन्धन(माओवादी केन्द्र) सुरेश बहादुर शाहि-३३० लोकत

Read More

डोल्पामा बाम गठबन्धनको बिजयी सुरुवात

Posted on December 08, 2017 | views : 1681 | डोल्पा - DLP

मङ्सिर २२, डोल्पा | डोल्पामा एमालेले प्रदेश सभा 'क' मा जित्दै बिजयी सुरुवात गरेको छ । यहाँ 'ख' प्रदेशको मतगणना जारी रहेको छ ।  प्रदेश 'क' अन्तर्गत बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढाले ५४९० मत ल्यायर बिजयी घोषित भएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसक

Read More

डोल्पामा बाम गठबन्धन तेब्बर मतले अगाडी (८ बजेसम्मको मत परिणाम)

Posted on December 08, 2017 | views : 1968 | डोल्पा - DLP

(प्रतिनिधिसभा) धन बहदुर बुढा-४८५९ बामगठबन्धन (एमाले) अँगद कुमार बुढा-१८९५ लोकतान्त्रीक (नेपाली काँग्रेस) हर्क बहादुर ठकुल्ला-१३१(माले) अर्जुन बहादुर शाही- १५ (राष्ट्रिय जनमुक्ती पाटि) (प्रदेशसभा-"क") नन्दिसँह बुढा- ३३१५ बामगठबन्धन(एमाले) बेगमिसँह ठकुरी-९७५ लोकतान्त्रीक (नेपाली काँग्रेस)

Read More

डोल्पाको मत-परिणाम: चार गुणाको भारी मतान्तर ! (ताजा अपडेट)

Posted on December 08, 2017 | views : 5509 | डोल्पा - DLP

टेक शाही | मङ्सिर २२, डोल्पा | डोल्पामा गत मङ्सिर १० गते भएको निर्वाचनको मतगणना बिहिबारदेखि जारी छ |  जारी मतपरिणाम अनुसार डोल्पाको प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट एमालेका धन बहदुर बुढाले १७२९ मत ल्याई अग्रता लिएका छन् भने उनलाई लोकतान्त्रीक गठबन्धनका कांग्रेसका अँगद कुमार बुढाले ४३४ ल्याई

Read More

तारजाली र सिसिटिभी क्यामराको निगारानिमा मतगणना हुने

Posted on December 06, 2017 | views : 2841 | डोल्पा - DLP

टेक शाही/मङ्सिर २०, डोल्पा  । मँसिर १० मा पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना २१ गते पँच बजे पछि हुने भएको छ । २१ गते हुने मतगणनाको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थललाइ तारजाली लागएको छ ।  स्थानिय तहको निर्वाचनमा चितवनमा च्यातिएको मतपत्रको

Read More

डोल्पाका गाउँपालिका कार्यालयमा नेकपाको झण्डा

Posted on December 04, 2017 | views : 3094 | डोल्पा - DLP

टेक शाही/मङ्सिर १८, डोल्पा । डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीले आफनो झण्डा र साइनबोर्ड राखेको छ ।  दलाल बुजिबादी सँसदीय राज्यको बिरोध गरेको भन्दै गाँउपालिकाका कार्यालयमा सरकारका झण्डा तथा बोर्ड कुच्चाए आफना झण्डा राखेका छन । मुड्क

Read More

मतपेटिका तीन घेराभित्र राखियो, मङ्सिर १० को निर्वाचनमा ८१ प्रतिशत मतदान

Posted on November 30, 2017 | views : 1570 | डोल्पा - DLP

टेक शाही/मङ्सिर १४, डोल्पा । डोल्पा जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका ४ दिन पछि जिल्ला सदरमुकाम दूनैमा पुगेका छन ।  ६६ वटा मतदान केन्द्रका १ सय ९८ वटा मतपेटिका चार दिन पछि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मुख्य निर्वाचनअधिकृतको कार्यालयले जानकारि दिएको छ ।  प्रत्यक्ष २ र समा

Read More

काङ्ग्रेसद्वारा चारवटा स्थानीय तहमा पुनः निर्वाचनको माग

Posted on November 29, 2017 | views : 2133 | डोल्पा - DLP

टेक शाही/मङ्सिर १३, डोल्पा । डोल्पा काङ्ग्रेसले १० मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पुनःगर्नुपर्ने माग राख्दै प्रत्रकार सम्मेलन गरेको छ । डोल्पा काङ्ग्रेसद्धारा बुधबार सदरमुकाम दुनैमा आयोजित पत्रकार सम्मलेनमा माथिल्लो डोल्पाका चारवटा स्थानीय तहको निर्वाचन पुनःगराउनु पर्ने माग रा

Read More