समाज | डोल्पा - DLP


अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 1028 | डोल्पा - DLP

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध

Posted on August 04, 2018 | views : 62 | डोल्पा - DLP

रामचन्द्र न्यौपाने | साउन १९, डोल्पा | केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।  झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर व

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 1859 | डोल्पा - DLP

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

डोल्पामा भिरबाट लडेर कैलालीका एक वृद्धको मृत्यु

Posted on July 16, 2018 | views : 164 | डोल्पा - DLP

असार ३२, डोल्पा | डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आउनुभएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरीचौकीले जनाएको छ ।  बिहान खाना खाएर मादल मोड्न पहाड गा

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 1778 | डोल्पा - DLP

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2011 | डोल्पा - DLP

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1368 | डोल्पा - DLP

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

डोल्पामा बाढी र डुवानबाट बच्न उच्च सर्तकता

Posted on July 13, 2018 | views : 149 | डोल्पा - DLP

टेकबहादुर शाही/असार २९, डोल्पा | देशभर भारि बर्षाले क्षति पुर्याइरहेको बेलामा जिल्ला प्रशासन डोल्पाले बाढि र बर्षाबाट उच्च सर्तक रहन जिल्लाका सबै नागरिकलाइ आग्रह गरेको छ । उच्च हिमाली र भौगोलिक बिकटता रहेको जिल्ला डोल्पामा बर्षासंगै बाढि र पहिरो आउने गर्दछ । कम्जोर जमिन र भिरालो पहाड भएको कारण पहिर

Read More

डोल्पामा कैदि र विद्यार्थिलाई लागु औषध दुर्व्यसनी सम्बधि प्रशिक्षण

Posted on June 21, 2018 | views : 157 | डोल्पा - DLP

टेकबहादुर शाही/असार ७, डोल्पा | लागु औषध द्रुब्यसन सम्बन्धी कारगारका कैदि र बिद्यालयका बिद्यार्थिलाइ प्रशिक्षण दिइएको छ। बिद्यालयका बालबालिकाले नै लागु औषध द्रुब्यसन र घरेलु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थिलाइ लागु औषध द्रुब्यसन सम्बन्धी प्रशिक्षण दिइएको जिल्ला प

Read More

डोल्पामा लागुऔषध र मदिरा रोक्न बिद्यार्थि र प्रहरी सक्रिय

Posted on June 19, 2018 | views : 99 | डोल्पा - DLP

टेकबहादुर शाही/असार ५, डोल्पा | डोल्पाको सदरमुकाम दुनैमा लागुऔष तथा मदिरा नियन्त्रणका लागि बिद्यार्थि र प्रहरी सक्रिय भएका छन । जिल्ला सदरमुकाममा भइरहेका अबैध मदिरा बिक्री बितरण तथा द्रुब्यसनलाइ रोक्न बिद्यार्थि र प्रहरी सक्रिय भएका हुन ।  लागु औषध तथा मदिरा द्रुब्यसनि सम्बन्धी सप्ताहव्यापि का

Read More

यार्सागुम्बा टिप्न डोल्पा पुगेका रोल्पाका एक व्यक्ति मृत अवस्थामा फेला

Posted on June 18, 2018 | views : 256 | डोल्पा - DLP

टेकबहादुर शाही/असार ४, डोल्पा | डोल्पाको हिमाली यार्सापाटनमा रोल्पाका एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। डोल्पो बुद्ध गाउपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ बर्षिय कर्ण पुन मगरको गए राति ९ बजे तिर घाटि रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । रोल्पाको उवा घ

Read More

डोल्पामा पहिरोका कारण सदरमुकाम आवागमन ठप्प

Posted on June 08, 2018 | views : 42 | डोल्पा - DLP

जेठ २५ दुनै | डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।  लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको

Read More

डोल्पामा माथिबाट खसेको ढुंगाले लागेर एकको मृत्यु

Posted on June 07, 2018 | views : 158 | डोल्पा - DLP

जेठ २४, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ चिप्ले भिरमा जस्तापाता लिई त्रिपुराकोटतर्फ जाने क्रममा ढुंगा खसेर लाग्दा एक व्यक्तिको मृत्यु भएको छ। गम्भीर घाइते भएका रुकुम बाफिकोट गाउँपालिका–७ बास्तोला बस्ने ३२ बर्षीय मानसिंह खत्रीको उपचारको लागि खदाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रह

Read More

डोल्पाको सरकारी कार्यालयमै सौचालय फोहोर

Posted on June 06, 2018 | views : 208 | डोल्पा - DLP

टेकबहादुर शाही | जेष्ट २३, डोल्पा | डोल्पाका अधिकांश सरकारी कार्यालयका सौचालयहरु फोहोर भेटिएका छन ।  सरसफाइ सप्ताहको दोस्रो दिन जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले गरेको अनुगमनको क्रममा अधिकांश सरकारी कार्यालयहरुमा सौचालयको सरसफाइ नभएको यस्तो तथ्य बाहिर आएको हो ।  अनु

Read More

डोल्पामा ७ सरकारी कार्यालय प्रमुख बिहिन

Posted on June 05, 2018 | views : 96 | डोल्पा - DLP

टेकबहादुर शाही | जेठ २२, डोल्पा | डोल्पामा हाल रहेका सरकारी कार्यालय मध्य ७ वटा सरकारी कार्यालयमा कार्यालय प्रमुख बिहिन रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले लामो समय पछि गरेको कार्यालय अनुगमनको क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।  प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा ज

Read More

बिश्व बातावरण दिवसमा सड्क नाटक र कागति रोपियो

Posted on June 05, 2018 | views : 114 | डोल्पा - DLP

टेकबहादुर शाही | जेठ २२, दुनै | बिश्व बातावरण दिवसमा बिद्यालयका बालवालिकाले बृक्षारोपन गरौ,बन फडानी नगरौ हरियाली बनाउ भन्दै सड्क नाटक प्रस्तुत गरेका छन । बिश्व बातावरण दिवस र १९ र्औ सरसफाइ सप्ताहको अबसरमा दुनै बोर्डिङ स्कुलका बालवालिकाले जनचेतनामूलक सन्देश बोकेको सड्क नाटक प्रस्तुत गरेका थिए । 

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1241 | डोल्पा - DLP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1354 | डोल्पा - DLP

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध

Posted on May 25, 2018 | views : 87 | डोल्पा - DLP

जेठ ११ डोल्पा | विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।  विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् ।  जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले

Read More

“धामी र लामा”ले मदिरा नियन्त्रण गर्दै

Posted on May 16, 2018 | views : 1097 | डोल्पा - DLP

टेकबहादुर शाही | जेष्ठ २, डोल्पा | डोल्पा जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भुमिका खेलेका छन । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउगाउमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका छन ।  गृह मन्त्रालयले लागु औषध अपराध बिशेष मदिरा नियन्त्र

Read More

कर्णाली राजमार्गमा जोडियो डोल्पाको जगदुल्ला

Posted on May 14, 2018 | views : 570 | डोल्पा - DLP

टेकबहादुर शाही/बैशाख ३१, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा पहिलो पटक कर्णाली राजमार्गबाट जिप पुगेको छ ।  जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट जिप पुगे पछि स्थानीयहरुले खुसिहुदै स्वागत गरेका छन ।  साबिकको रिमी र काईगाउ गाविस मिलेर बनेको जगदुल्

Read More

डोल्पामा उमेर नपुगी गर्न लागेको एक जोडीको विवाह बदर

Posted on May 07, 2018 | views : 113 | डोल्पा - DLP

वैशाख २३ डोल्पा | यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ ।  त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीले बदर गरिदिएको हो ।

Read More

छोरा नपाएको भन्दै श्रीमानद्वारा निर्घात कुटपिट, श्रीमतीको अवस्था गम्भीर

Posted on May 06, 2018 | views : 335 | डोल्पा - DLP

वैशाख २३ त्रिपुराकोट | डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्।  बैसाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।  पतिको कुटप

Read More

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

Posted on May 05, 2018 | views : 122 | डोल्पा - DLP

वैशाख २२, दुनै | त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् ।  तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर

Read More

पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

Posted on April 30, 2018 | views : 103 | डोल्पा - DLP

रामचन्द्र न्यौपाने/वैशाख १७ डोल्पा | आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ मानिंदैन ।  जिल्ला अस्पताल डोल

Read More

डोल्पाका आगलागीपीडित भन्छन् 'हाम्रो नाममा उठाएको राहतको खोइ ?'

Posted on April 27, 2018 | views : 168 | डोल्पा - DLP

टेकबहादुर शाही/वैशाख १४ डोल्पा | आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका–९ होर्तका ३९ वर्षीया दत्त बुढाको आजभोली दैनिकी जस्तै बनेको छ । उनि भन्छन “ए हजुर तपाई काँबाट आया हौ राहत ल्

Read More

डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिदै

Posted on April 26, 2018 | views : 124 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख १३, डोल्पा | जिल्ला अस्पताल डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिने भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयूक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ ।  बेहोस ब

Read More

यार्सागुम्बा चोरी गर्ने सातजना पक्राउ

Posted on April 25, 2018 | views : 314 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख १२, डोल्पा | हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलनगर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् । उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जकोमुख्य क्षेत्रमा पर्ने

Read More