समाज | डोल्पा - DLP


चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9789 | डोल्पा - DLP

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9469 | डोल्पा - DLP

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध

Posted on May 25, 2018 | views : 1182 | डोल्पा - DLP

जेठ ११ डोल्पा | विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।  विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् ।  जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले

Read More

“धामी र लामा”ले मदिरा नियन्त्रण गर्दै

Posted on May 16, 2018 | views : 3595 | डोल्पा - DLP

टेकबहादुर शाही | जेष्ठ २, डोल्पा | डोल्पा जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भुमिका खेलेका छन । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउगाउमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका छन ।  गृह मन्त्रालयले लागु औषध अपराध बिशेष मदिरा नियन्त्र

Read More

कर्णाली राजमार्गमा जोडियो डोल्पाको जगदुल्ला

Posted on May 14, 2018 | views : 2830 | डोल्पा - DLP

टेकबहादुर शाही/बैशाख ३१, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा पहिलो पटक कर्णाली राजमार्गबाट जिप पुगेको छ ।  जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट जिप पुगे पछि स्थानीयहरुले खुसिहुदै स्वागत गरेका छन ।  साबिकको रिमी र काईगाउ गाविस मिलेर बनेको जगदुल्

Read More

डोल्पामा उमेर नपुगी गर्न लागेको एक जोडीको विवाह बदर

Posted on May 07, 2018 | views : 1182 | डोल्पा - DLP

वैशाख २३ डोल्पा | यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ ।  त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीले बदर गरिदिएको हो ।

Read More

छोरा नपाएको भन्दै श्रीमानद्वारा निर्घात कुटपिट, श्रीमतीको अवस्था गम्भीर

Posted on May 06, 2018 | views : 1664 | डोल्पा - DLP

वैशाख २३ त्रिपुराकोट | डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन्।  बैसाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।  पतिको कुटप

Read More

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

Posted on May 05, 2018 | views : 1429 | डोल्पा - DLP

वैशाख २२, दुनै | त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् ।  तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर

Read More

पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

Posted on April 30, 2018 | views : 1071 | डोल्पा - DLP

रामचन्द्र न्यौपाने/वैशाख १७ डोल्पा | आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ मानिंदैन ।  जिल्ला अस्पताल डोल

Read More

डोल्पाका आगलागीपीडित भन्छन् 'हाम्रो नाममा उठाएको राहतको खोइ ?'

Posted on April 27, 2018 | views : 2379 | डोल्पा - DLP

टेकबहादुर शाही/वैशाख १४ डोल्पा | आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका–९ होर्तका ३९ वर्षीया दत्त बुढाको आजभोली दैनिकी जस्तै बनेको छ । उनि भन्छन “ए हजुर तपाई काँबाट आया हौ राहत ल्

Read More

डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिदै

Posted on April 26, 2018 | views : 1375 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख १३, डोल्पा | जिल्ला अस्पताल डोल्पामा पाठेघरको नि–शुल्क शल्यक्रिया गरिने भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयूक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ ।  बेहोस ब

Read More

यार्सागुम्बा चोरी गर्ने सातजना पक्राउ

Posted on April 25, 2018 | views : 1734 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख १२, डोल्पा | हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलनगर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् । उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जकोमुख्य क्षेत्रमा पर्ने

Read More

डोल्पामा एक्कासी बेहोस भएकी एक महिला अस्पताल नपुर्याउदै मृत्यु

Posted on April 23, 2018 | views : 1254 | डोल्पा - DLP

टेकबहादुर शाही/बैशाख १० डोल्पा | ठुली भेरी नगरपालीकाकि एक महिलाको एक्कासी बेहोस भएर र्मत्यु भएको छ । वडा नं ८ डाँगीबाडाकी बर्ष ३८ की धना डागीको बिहान ११ बजे एक्कासी बेहोस भएर जिल्ला अस्पताल डोल्पामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको  भएको छ ।  मृतक धना डागी बिहान भरी वारिमा आलु गोडेर द

Read More

फरक क्षमताका बालवालिकाको चित्रकला

Posted on April 21, 2018 | views : 1557 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख ८, डोल्पा । फकर क्षमता भएका बालवालिकाहरुले चित्रकला प्रर्दशन गरेका छन । डोल्पाको मुकुटेश्वर सिकाइ कक्षा र बहिरा सिकाइ कक्षाका १८ जना बालवालिकाले चित्रकला प्रदर्शनी गरेका हुन । बालवालिकाको क्षमता बिकास र बिद्यार्थि प्रतिभा प्रष्फुटन गर्नका लागि फरक क्षमता भएका बालवालिकाहरुलाइ च

Read More

जलदेबताले परिचित “रांगमछेलो”

Posted on April 15, 2018 | views : 4086 | डोल्पा - DLP

टेकबहादुर शाही | बैशाख २, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा जलदेबताका रुपमा रागमछेलो परिचत देवता मानिन्छन । पूस्तौ पहिले देखि जगदुल्ला गाउपालिकाको चौरिकोटमा ओखरेना भन्ने डाडामा यस जलदेवताको मन्दीर रहेको छ । “सुख्खा खडेरि परेको बेलामा यस जलदेवता रागमछेलोको पुजा तथा आरधना गरेको खण्डमा बर्षाहुने ब

Read More

हेलिकप्टरबाट सुत्केरीको उद्धार

Posted on April 08, 2018 | views : 1327 | डोल्पा - DLP

सरोज थापा | चैत्र २५, डोल्पा । डोल्पाबाट एक सुत्केरि महिलाको हेलिकप्टरबाट उपचारको लागि उद्धार गरिएको छ । ठुलीभेरि नगरपालिका २ की फुलमाया बिकको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । गर्भवति रहेकि फुलमायाले बारम्बार चेकजाचका लागि जानकारी दिदा पनि बेवास्ता गरेपछि उच्च रक्

Read More

डोल्पामा हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने

Posted on April 06, 2018 | views : 1489 | डोल्पा - DLP

चैत २३ डोल्पा | दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् ।  अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान

Read More

नगरपालिका भित्रै अनिश्चितकालीन नाकाबन्दी

Posted on March 30, 2018 | views : 1918 | डोल्पा - DLP

टेकबहादुर शाही | चैत्र १६, डोल्पा | नगरपालिकाको केन्द्र सारिएको भन्दै ठुलिभेरि नगरपालिका भित्र नै नाकाबन्दी गरिएको छ । दुनैका जनताले जुफालका जनतालाइ शुक्रबार बेलुकी ५ बजेबाट अनिश्चितकालीन नाका बन्दी गरिएको दुनै संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए ।  हाल नगरपालिकाको केन्द्र रहेको ज

Read More

घर-घरमा पुगेर उपचार गर्न डा. केसि डोल्पामा

Posted on March 30, 2018 | views : 1745 | डोल्पा - DLP

टेक बहादुर शाही | चैत १६, डोल्पा | भौगोलिक रुपमा अति दुर्गम मानिने डोल्पा जिल्लामा घरघरमा पुगेर उपचार गर्न डक्टर गोबिन्द केसि डोल्पा पुगेका छन । माथिल्लो डोल्पाको धो तराप उपध्यकाकामा रहेका स्थानीयहरुलाइ हाडजोर्नि देखि अन्य चेकजाच गर्न आफु डोल्पा आएको हार्डजोर्नि बिशेषज्ञ केसिले जानकारी दिए ।  म

Read More

पहिलो पटक दलितहरु मन्दिरमा प्रबेश

Posted on March 24, 2018 | views : 2568 | डोल्पा - DLP

टेकबहादुर शाही | चैत्र १०, डोल्पा | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकको टाँके डाँडोमा अवस्थित प्रशिद्द बालात्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा मन्दिर पहिलो पटक डोल्पाका दलितले मन्दीरमा प्रबेश गरि पुजा गरेका छन । मन्दीर निमार्णकै ईतिहासमा पहिलो पटक दलितहरुले सामुहिक रुपमा प्रबेश गरि पुजा गरेका हुन । पौ

Read More

डोल्पा: बजार अनुगनमा ११ बर्ष पहिले बनेका बस्तुको भेटिए

Posted on March 22, 2018 | views : 1900 | डोल्पा - DLP

टेकबहादुर शाही/चैत्र ८, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा रहेको बजार अनुगमन गर्दा ११ बर्ष पहिले बनेका खाद्य बस्तु भेटिएका छन । ५ महिना पछि दुनै बजार अनुगमन गर्दा यस्ता खाद्य बस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर केसीको नेर्तत्

Read More

दलितको हातबाट गैरदलितले जुस र पानी पिए

Posted on March 21, 2018 | views : 1829 | डोल्पा - DLP

टेकबहादुर शाही | चैत्र ७, डोल्पा । ५३ औँ अन्र्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवसमा  दलितको हातबाट गैरदलितले पानि र जुस पिएका छन । त्रिपुरा सुन्दरी नगरपालिका उपप्रमुख चन्द्रा कुमारीबुढा,त्रिपुरासुन्दरी नगरपालिकाका समाजसेवी दिल बहादुर बिष्ट,अन्तरपार्टी महिला संञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउने,

Read More

डोल्पामा पहिलो पटक कम्प्यूटर प्राविधिक शिक्षाबाट एसईई परिक्षा दिदै

Posted on March 21, 2018 | views : 1391 | डोल्पा - DLP

टेकबहादुर शाही/चैत्र ७, डोल्पा । पहिलो पटक डोल्पा जिल्लाबाट कम्प्यूटर प्राबिधिक शिक्षाका बिद्यार्थीले परिक्षा दिने भएका छन । त्रिपुरा माध्यामीक विधालय काईगाउँबाट छात्रा १३ र छात्र ४३ जना गरी जम्मा डोल्पा भरीमा ४७ जना प्राविधिक तर्फका विधार्थीले पहिलो पटक परिक्षा दिदै छन । डोल्पा जिल्लामा पहिलो पट

Read More

सेनाद्धारा डोल्पाको एक बिद्यालयमा मन्दिर निर्माण

Posted on March 21, 2018 | views : 1612 | डोल्पा - DLP

टेकबहादुर शाही/चैत्र ७, डोल्पा । डोल्पाको दुनैमा रहेको सरस्वती माविमा सरस्वती माताको मन्दिरको अनावरण भएको छ । सरस्वती माध्यामिक विद्यालय, सुरक्षा गुल्म सेमु दुनै,कालीदत्त गुल्म सुलिगार्डको संयुक्त प्रयासमा सरस्वती माताको मन्दीर निर्माण गरेको नेपाली सेनाले जानकारी दिएको छ ।  मन्दिर नेपाली सेनाक

Read More

डोल्पामा आगलागीबाट ४ लाख बराबरको क्षति

Posted on March 14, 2018 | views : 1290 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन ३० डोल्पा | मुड्केचुला गाउपालीका वडा नं ६ मा पर्ने नर्कुको धुपियानामा लागेको आगोले साढे चार लाख बराबरको क्षेती गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।  यहि सोमबार दिउसो धुपियाना नजिकैको जुँगार भन्ने बनबाट आगलागी हुदा बाग बहादुर शाही,किस्नालाल विक र तेजी ठकुल्लाको घ

Read More

डोल्पा: जोखिममा पढ्दैछन त्रिपुरा माविका विद्यार्थी

Posted on March 13, 2018 | views : 1170 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन २९, डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्र्तगत त्रिपुरा माध्यामिक बिद्यालयका बिद्यार्थी ज्यानको जोखिम मोलेर पढ्ी रहेका छन् । दुई बर्ष देखि जीर्ण अबस्थामा रहेको भवनमा ज्यानको जोखिम मोल्दै पढ्नु पर्ने बिद्यार्थीको बाध्यता रहेको छ । दुई बर्ष पहिले नै हावाहुरीका कारण प

Read More

डोल्पा: ज्यान जोखिममा पारेर पढ्न बाध्य छन् त्रिपुरा माविका विद्यार्थी

Posted on March 12, 2018 | views : 1233 | डोल्पा - DLP

फागुन २८, डोल्पा | यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् ।  लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापाता

Read More

एकसातापछि डोल्पा सदरमुकाम दुनै बन्द खुल्योे

Posted on March 07, 2018 | views : 2690 | डोल्पा - DLP

फागुन २३ ,डोल्पा । एकसातादेखि बन्द रहेको डोल्पाको  सदरमुकाम दुनै आजदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए । बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गै

Read More