राजनीति | डोटी - DT


प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्ट !

Posted on February 02, 2018 | views : 3138 | डोटी - DT

माघ १९, डोटी । वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको कोटा पाएसँगै सोआ लागि माओवादी पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस भएको छ । शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरिएको हो । छलफलमा भट

Read More

डोटीका ‘सांसद’ धर्नामा, ३४ दिन देखि आन्दोलन जारी

Posted on January 29, 2018 | views : 3288 | डोटी - DT

प्रकाश बम | माघ १५, डोटी | ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दै डोटीमा ३४ दिन देखि आन्दोलन चलिरहेको छ । अहिले क्षेत्रिय प्रसासन राजपुर अगाडी र जिल्ला प्रसान कार्यालय अगाडी धर्नाका कार्यक्रम भने निरन्तर चलिरहेका छन् । धर्ना कार्यक्रममा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरत बहादुर खड्का, प्र

Read More

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका बलियो उम्मेद्वार अक्कल

Posted on January 28, 2018 | views : 3415 | डोटी - DT

माघ १४, प्रदेश ७ | हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लगत्तै अब देश्ले नया काचुली फेर्ने समय सुरु भएको छ । सम्बिधानमा उल्लेख भए अनुसार स्थानिय तह लगायत प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि शान्तिपुर्ण तरिकाले सकिएको छ ।  स्थानिय तहको चुनावमा एक्लै चुनाव लडेको नेकपा (एमाले) पहिलो हुन

Read More

प्रदेश ७ को राजधानी दिपायल माग्दै सांसद धर्नामा

Posted on January 26, 2018 | views : 2995 | डोटी - DT

प्रकाश बम/माघ १२, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ३१ दिन देखि चलीरहेको आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् ।  आज क्षेत्रिय प्रसाशन कार्यलयको राजपुरको गेट अगाडी आन्दोलनकारीसंग सहमति जनाउदै खड्का धर्नामा बसेका हुन् । माघ २४ गते हुने राष्ट्रिय स

Read More

राष्ट्रिय सभाको निर्वाचनलाई सहयोग गर्न आन्दोलनको स्वरुप फेरीयो

Posted on January 23, 2018 | views : 2420 | डोटी - DT

प्रकाश बम | माघ ९, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै २८ दिनदेखी दिपायलमा जारी आन्दोलनलाई आज देखि खुकलो पारीएको छ । संघर्ष समिति डोटीको आज बसेको सर्बपक्षिय बैठकले धर्ना बाहेका अन्य सम्पुर्ण कार्यहरु तत्कालका लागि स्थगित गरीएको संघर्ष समितिका सदस्य तथा होटल ब्यवसायि संघका अध्यक्ष दिपक ख

Read More

आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा कालो झण्डा गाडे

Posted on January 20, 2018 | views : 2801 | डोटी - DT

प्रकाश बम/माघ ६, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् । दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ ।  आज राजपुरमा रहेको पुरानो जिबिसको भवनमा आन्दोलनकारीहरुले आगो लगाउने प्रयास गरेपनि सुरक्षा कर्मिहरुले निणन्त्रमा लिएका थिए । त्यस

Read More

डोटी: क्षेत्रिय कार्यलयमा तालाबन्दीसहित ‘हातेसाङ्लो’बाट घेराबन्दी

Posted on January 19, 2018 | views : 2587 | डोटी - DT

प्रकाश बम/माघ ५, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् ।  दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा ‘हातेसाङ्लो’ बनाएर घेराबन्दी गर्दै सरकारको बिपक्षमा नाराबाजी गरेका छन् ।  दि

Read More

डोटीमा प्रहरी र आन्दोलनकारी बिच झडप, स्थिती तनाबग्रस्त

Posted on January 19, 2018 | views : 2411 | डोटी - DT

प्रकाश बम | माघ ५, डोटी | ७ नम्बर प्रदशको अस्थायि मुकाम धनगढी तोकेपछि आन्दोलनरत आन्दोलनकारी र प्रहरी बिच आज सिलगढीमा झडप भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथी ढुङ्गामुडा गरेपछी प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागी दुई दर्जन भन्दा बढी अश्रुज्ञास प्रहार  ग

Read More

डोटीको आन्दोलनले उग्र रुप लिँदै (फोटो फिचर)

Posted on January 18, 2018 | views : 2220 | डोटी - DT

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त

Read More

डोटी कांग्रेस पार्टी कार्यालयमा कालोझण्डा

Posted on January 18, 2018 | views : 1712 | डोटी - DT

माघ ४, डोटी | सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा हालेका छन् । पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो । नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आ

Read More

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार, सिलगढीमा आगजनी

Posted on January 18, 2018 | views : 2245 | डोटी - DT

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त

Read More

डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

Posted on January 18, 2018 | views : 4870 | डोटी - DT

माघ ४, डोटी । सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।  क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी

Read More

डोटीमा कांग्रेसका ३५ नेताले पार्टी कार्यालयमा कालो झण्डा राखेर पार्टी छाडे

Posted on January 18, 2018 | views : 1833 | डोटी - DT

माघ ४, डोटी । प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् । कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग

Read More

राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त, अब के होला ?

Posted on January 17, 2018 | views : 2179 | डोटी - DT

प्रकास बम/माघ ३, डोटी । सरकारले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त बनेको छ ।  हजारौंको सँख्यामा सडकमा उर्लेका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाई समेत रोक लगाएकाछन् । सरकार बिरुद्ध चर्का नारा लागीरहेकाछन् । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत शिर्शनेताहरुको पुत्ला

Read More

दिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी

Posted on January 13, 2018 | views : 2276 | डोटी - DT

प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ ।  आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् । त्यस्तै राजधानिका लागि पाँच दिन देखि रिले अनसन

Read More

राष्ट्रियसभा चुनावका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on January 13, 2018 | views : 1699 | डोटी - DT

प्रकाश बम/पुस २९, डोटी । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावको लागि सात वटै प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यलय खोलिएको छ ।  त्यसै अनुरुप ७ नम्बर प्रदेशको डोटीमा निर्वाचन अधिकृतको कार्

Read More

दिपायल राजधानी माग गर्दै १७औँ दिनदेखि आन्दोलन जारी

Posted on January 12, 2018 | views : 2489 | डोटी - DT

प्रकाश बम/ पुस २८, डोटी  । ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दे १७ औ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ । १३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले बुधबार देखि आन्दोलनको स्वरुप परीवर्तन गरी धर्नाको कार्यक्रम गरेको हो । शुक्रबार चौथो दिनको कार्यक्रम अन्तर्गत हो

Read More

दिपायल राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना (बिज्ञप्ति सहित)

Posted on January 10, 2018 | views : 1849 | डोटी - DT

पुस २६, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । १३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो । यसअन्तर्गत पहिलो दिनको कार्यक्रम अन्तर्गत उद्योगी ब्यबसायीहरुको टोलीको नेतृ

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 10997 | डोटी - DT

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

डोटीमा प्रदेश राजधानी माग गर्दै चार दिनदेखि आमहड्ताल

Posted on January 06, 2018 | views : 1844 | डोटी - DT

पुस २२, दिपायल । डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी रहेको छ ।  आमहड्तालको चौँथो दिन आज पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द रहेका छन् । एकहप्ता शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधाबारबाट आमहड्ताल गरेको थियो

Read More

दिपायललाई प्रादेशिक राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र

Posted on January 04, 2018 | views : 1750 | डोटी - DT

पुस २०, काठमाडौँ । प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् ।  डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति

Read More

प्रदेश ७ को राजधानी दिपायल माग गर्दै डोटीमा बन्द, मोटरसाइकलमा आगजनी

Posted on January 03, 2018 | views : 2220 | डोटी - DT

पुस १९, डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ । आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । चक्का जामका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन्

Read More

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै शान्तिपुर्ण र्याली

Posted on December 29, 2017 | views : 1925 | डोटी - DT

प्रकाश बम | पुस १४, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै संघर्ष समिती डोटीले आज शान्ति पुर्ण र्याली निकालेको छ । प्रदेशको राजधानि दिपायल घोषणा गर भन्दै दिपायलको पिपल्ला , एयरपोर्ट र राजपुर लगायतका ठाउमा सयौँको सङ्ख्यामा हातमा प्लेकार्ड समातेर मानिसहरु र्याली आएका हुन् । बुधब

Read More

दिपायललाई राजधानी तोक्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Posted on December 28, 2017 | views : 4392 | डोटी - DT

प्रकाश बम/पुस १३, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीबासीले सुदुरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  आज बजार परिक्रमा गरी सुदुरपश्चिम क्षेत्रीय प्रशासन कार्यलय राजपुर दिपायलको गेट अगाडी संघर्ष समितिका स

Read More

प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आन्दोलन सुरु

Posted on December 27, 2017 | views : 4335 | डोटी - DT

प्रकाश बम/पुस १२, डोटी । ७ नम्बर प्रदेशको राजधानि दिपायल नै हुनु पर्छ भन्ने बिषयमा दिपायलमा आज अन्तरक्रिया कार्यक्रम गरीएको छ । डोटी उघोग बाणिज्य संघको आयोजना सो अन्तरक्रिया कार्यक्रम गरीएको हो । अन्तरक्रिया कार्यक्रम पछि राजधानि दिपायलमा बनाउनका लागि दबावका कार्यक्रम पनि सार्वजनिक गरीएका छन् ।

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 7589 | डोटी - DT

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

डोटीमा समानुपातिक तर्फ ७ हजार भन्दा बढी मत बदर !

Posted on December 17, 2017 | views : 1334 | डोटी - DT

पुस १, डोटी | मतगणनाका क्रममा समानुपातिक तर्फ ठुलो मात्रामा बदर मत भेटिएको छ ।  प्रतिनिधी सभाका लागि डोटीमा कुल खसेको ६९ हजार एक सय ४९ मत मध्ये ७ हजार ४ सय १६ मत बदर भयो । जुन कुल खसेको मतको ११ प्रतिशत हो । प्रतिनिधी सभामा ६१ हजार सात सय ३३ मत मात्रै सदर भएको छ ।  यस्तै प्रदेश सभामा अझै बढ

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42505 | डोटी - DT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More