अर्थ/विकास | डोटी - DT


डोटीमा नगरपालिकाले संचालनमा ल्यायो नगर बस

Posted on February 23, 2018 | views : 352 | डोटी - DT

फागुन ११, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालनमा  ल्याएको छ । ७३ लाखको लगानीमा नगरपालिकाले दुईवटा नगरबस बस पहिलो पल्ट संञ्चालनमा ल्याएको हो  । शुक्रबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीमा नगर बसको उद्घाटन गर्नुभएको छ ।शैलेश्वरी मन्दिरमा पुजा सहित मुख्यम

Read More

७ नम्बर प्रादेशिक महोत्स डोटीमा हुने

Posted on January 12, 2018 | views : 236 | डोटी - DT

प्रकाश बम/पुस २८, डोटी । डोटीमा ७ नम्बर प्रादेशिक महोत्सव हुने भएको छ ।  डोटी उद्योग वाणिज्य संघले आज दिपायलमा गरेको पत्रकार सम्मलेनमा आउदो माघ २८ गते देखि फागुन ९ गते सम्म आयोजना हुने जानकारी गराएको हो । “कृर्षि ,पर्यटन ,उद्योग ब्यापारको पूर्वाधार र ७ नम्बर प्रदेशको मुल आधार” भन्ने मुल नारामा

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2932 | डोटी - DT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

थप १२ वटा उत्तरी नाका खुलाउन बुधबार सम्झौता

Posted on September 20, 2017 | views : 247 | डोटी - DT

असोज ४, डोटी। नेपाल र चीनबीचका थप १२ नाका खुलाउन दुई देशबीच बुधबार सम्झौता हुँदैछ । चिनियाँ सडक प्रयोग गरेर नेपालको हिमाली जिल्लाहरुमा पनि सामान ढुवानी गर्न सकिने गरी १२ नाका खोल्ने विषय समेटिएको प्रोटोकलमा सम्झौता हुन लागेको हो । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले चिनियाँ

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4704 | डोटी - DT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17155 | डोटी - DT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

डोटीमा सामुदायिक वनको लगानी ग्रामीण सडकमा

Posted on May 08, 2017 | views : 1021 | डोटी - DT

बैशाख २५, डोटी । सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ ।  शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको रु आठ लाख बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थाल

Read More

चार महिना भित्र सुदुरपश्चिममा विद्युत्त आपुर्ती पुरा हुने

Posted on February 11, 2017 | views : 3063 | डोटी - DT

माघ २९, दार्चुला | १० बर्ष देखि शिखर गाविसको बलाँचमा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनाबाट अबको चार महिना भित्रै समग्र सुदुरपश्चिमा विद्युत्त बल्ने नेपाल सरकारका उर्जा मन्त्री जनार्जन शर्माले बताउनु भएको छ । चमेलीया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण पछि बोल्दै मन्त्री शर्माले त

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11772 | डोटी - DT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

दिपायल विमानस्थल कालोपत्रेको काम सुरु

Posted on December 23, 2016 | views : 3174 | डोटी - DT

पुस ८, डोटी ।  विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो ।  विमानस

Read More

डोटीका ग्रामीण सडकको कन्तबिजोग

Posted on October 11, 2016 | views : 1492 | डोटी - DT

भाडाघटाएर सडक मर्मत भएन: जिप संचालकको गुनासो   प्रकाश बम | असोज २५,डोटी | डोटीमा परेको अविरल बर्षाका कारण ग्रामीण सडकको कन्तबिजोग भएको छ । आईत र सोमबार परेको अविरल पानीका कारण काम चलाउ मर्मत गरिएका ग्रामीण सडक  कन्तबिजोग अवस्थामा पुगेको दशै मनाउन घर गएका तेज डुम्रेलले बताए । जिपमा आफु चढे

Read More

डोटीमा बजार अनुगमनमा कडाई

Posted on September 03, 2016 | views : 1282 | डोटी - DT

प्रकाश बम | भदौ १८, डोटी | केहि दिन यता देखि डोटीमा बजार अनुगमनमा कडाई गरीएको छ । दुई हप्ता नवित्दै चारपटक संयुक्त रुपमा अनुगमन गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको नेतृत्वमा शुक्रबार दिपायलको पिपल्ला बजारमा गरीएको सयुक्त अनुगमन केहि म्याद नागेका सामान बरामद समेत गरीएका छन् । अनुगमन

Read More

डोटीका अस्थायी ‘रुट पर्मिट’ ग्रामिण सडकमा भाडादर निर्धारण, असोज १ गतेबाट लागु हुने

Posted on September 03, 2016 | views : 2369 | डोटी - DT

प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो । नयाँ कायम गरिएको भाँडादर अनुसार राजपुर–चवरा चौतारा सडकखण्डमा प्रतिकिलोमिटर साढे आठ रु

Read More

नगर भित्रकै सडकको कन्तविजोग, दलका पार्टी कार्यालय अगाडी नै भ्वाँङ

Posted on August 30, 2016 | views : 682 | डोटी - DT

प्रकाश बम | भदौ १४, सिलगढी | डोटीको सदरमुकाम सिलगढीमा रहेको भित्री सडकको अवस्था दयनीय बन्दै गएको छ । सदरमुकामको मूल आवत–जावत गर्ने सडकको दुरावस्थाबारे सम्बन्धित निकाय भने मौन रहेकामा स्थानीयले आपत्ति जनाएका छन् ।  सो सडकमा अहिले सवारी साधन त परै जाओस् मान्छेलाई समेत ओहोर–दोहोरमा समस्या भएको स

Read More

डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिट

Posted on August 23, 2016 | views : 1946 | डोटी - DT

भदौ ७,  डोटी  |  डोटीका ग्रामीण सडकलाई अस्थायी रुट पर्मिटका लागि सिफारिस गरिएको छ । सरकारले रुट पर्मिट नभएका सडकमा सवारी संचालन गर्न नपाईने निर्णय गरेसंगै जिल्लामा संचालनमा रहेका आठवटा ग्रामीण सडकहरुलाई रुट पर्मिट दिने निर्णय गरिएको हो । ती सडकहरुमा यातायात सेवा निरन्तर राख्नका लागि ज

Read More

ग्रामिण सडकको हरिबिजोग, उपभोक्ता दोहोरो मर्कामा

Posted on August 15, 2016 | views : 1414 | डोटी - DT

प्रकाश बम | साउन ३१, डोटी । वर्षातका कारण डोटीका अधिकांश ग्रामीण क्षेत्रका सडकहरु बन्द भएका छन् । जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका अधिकांश सडकहरु वर्षातले बिगारेपछि बन्द भएका हुन् । घाम लागेपछि केही ग्रामीण क्षेत्रमा भने जोखिम मोलेर भएपनि पिकअप जिप संचालन भइरहेका छन् । चाल

Read More

जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक सम्पन्न

Posted on August 12, 2016 | views : 564 | डोटी - DT

प्रकाश बम । साउन २८, सिलगढी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिको बैठक शुक्रवार डोटीको सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । सेबक नेपाल डोटीद्धारा सञ्चालित पोषण खाध्य सुरक्षा परीयोजनाका बारेमा सो बैठकमा जानकारी गराएको हो । संस्थाले जिल्लाका बारपाटा,पचनालि,बाझककानि,खातिवडा र लाटामाण्डौ गाबिसमा कृ

Read More