बिशेष खबर | डोटी - DT


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 32412 | डोटी - DT

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

डोटीको पहिचान जोगाउन खप्तड केवलकार संञ्चालन अभियान शुरु

Posted on February 20, 2018 | views : 528 | डोटी - DT

प्रकाश बम/फागुन ८, डोटी । डोटीको पहिचान जोगाउन खप्तड केवलकार अभियान चलाएको डोटी उद्योग वाणिजय संघका निर्वतमान अध्यक्ष बिरेन्द्र शाहले बताउनु भएको छ ।  ७ नम्बर प्रदेशको अस्थायि मुकाम खोसिए संगै अहिले जिल्लाको पहिचान काएम राख्न केबलकार संञ्चालनका यो अभियान गरीएको उहाले बताउनु भयो ।   द

Read More

प्रहरी र आन्दोलनकारीबीच झडप, दिपायलमा सेना परिचालन

Posted on January 21, 2018 | views : 653 | डोटी - DT

माघ ७, काठमाडौँ । दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए ।  घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । घाइत

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39878 | डोटी - DT

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

उर्जामन्त्रीद्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण

Posted on February 11, 2017 | views : 3647 | डोटी - DT

ललित बोहरा/माघ २९, डडेल्धुरा । ढुंगाड बिगत लामो समयदेखी चर्चामा रहेको पश्चिम सेती जलबिधुत आयोजनाको शनिबार उर्जा मन्त्री जर्नाधन शर्मा र नेकपा माओबादी केन्द्रका केन्दी्रय सदस्य तथा प्रदेश नम्बर सातका ईन्र्चाज  लेखराज भट्टले संयोक्त  अनुगमन तथा निरीक्षण गरेका छन् ।   अनुगमन पछि बाँध स्

Read More

अध्यक्षमा पुनः खड्का निर्बिरोध चयन

Posted on September 27, 2016 | views : 1467 | डोटी - DT

प्रकाश बम/असोज ११, डोटी । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघको अध्यक्षमा पुनः दिपकवहादुर खड्का निर्बिरोध चयन भएका छन् । सोमवार दिपायलमा पिपल्लामा सम्पन्न तेस्रो अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा लोकवहादुर खड्का र उपा

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5986 | डोटी - DT

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2911 | डोटी - DT

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2350 | डोटी - DT

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 816 | डोटी - DT

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4141 | डोटी - DT

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2300 | डोटी - DT

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1555 | डोटी - DT

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 813 | डोटी - DT

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More