साहित्य | डोटी - DT


राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 88619 | डोटी - DT

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

डोटीमा काफल खाएर रचना वाचन

Posted on May 10, 2018 | views : 3723 | डोटी - DT

प्रकाश बम/वैशाख २७, डोटी | डोटीमा काफल खाएर मंगलवार रचना वाचन गरीएको छ । खप्तड भ्रमणका क्रममा डोटी पुगेका बरीष्ठ कवि तथा संचारकर्मि डा. नवराज लम्सालको उपस्थितिमा नेपाली लेखक संघ र गजल मञ्च डोटीको संयुक्त आयोजनमा उक्त साहित्यिक कार्यक्रमको आयोजना गरीएको हो ।  काफल खाएर कविता वाचन र उद्धघाटन गरे

Read More

आधुनिक गीत प्रतियोगिता अन्तर्गत ७ नम्बर प्रदेशबाट तीन जना छनोट

Posted on March 21, 2018 | views : 3619 | डोटी - DT

प्रकाश बम | चैत ७, डोटी | रेडियो नेपालले ६८ औँ बार्षिकोत्सवका अवसरमा गरिरहेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका लागि ७ नम्बर प्रदेशको छनोट प्रतियोगिता सम्पन्न गरेको छ । तीनजना प्रतियोगी कलाकारहरुलाई छनोट गर्दै आज प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको हो ।  रेडियो नेपाल प्रदेश प्रसारण केन

Read More

रामलाल जोशीको ‘ऐना’लाई मदन पुरस्कार

Posted on September 20, 2016 | views : 4099 | डोटी - DT

असोज ४,डोटी । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार कैलालीका रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई(दुई लाख रुपैयाँ छ । मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 101675 | डोटी - DT

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 92125 | डोटी - DT

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 87772 | डोटी - DT

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34262 | डोटी - DT

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More