समाज | डोटी - DT


डोटीमा भालुको आक्रमणबाट महिला गम्भीर, करेन्ट लागेर एकको मृत्यु

Posted on August 12, 2018 | views : 399 | डोटी - DT

प्रकाश बम | साउन २७, डोटी | डोटीमा भालुको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकि छन् । दिपायल सिलगढी नगरपालिका ७ पाकरीमा बस्ने २२ बर्षिया हिरा बिष्ट घाइते भएकी हुन् ।  आज बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानिय हिक्मत बिष्टले जानकारी दिनु भयो । घा

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 1623 | डोटी - DT

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 975 | डोटी - DT

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 1824 | डोटी - DT

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

सेती नदीमा हाम फाल्दा एकै परिवारका तीन जना बेपत्ता, एकको उद्धार

Posted on July 21, 2018 | views : 484 | डोटी - DT

प्रकाश बम | साउन ५, डोटी | डोटीमा एकै परीवारका चार जनाले सेती नदिमा हाम फाल्दा तीन जना वेपत्ता र एक जनाको उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । दुई छोरा, एक छोरी आमा सहित चारजनाले सामुहिक नदीमा हाम फालेका हुन् ।  आदर्श गाउँपालिका–४ की २८ वर्षिया धौलीदेवी बोहरा, उनकी १२ वर्षिया छ

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 1756 | डोटी - DT

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 1991 | डोटी - DT

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1351 | डोटी - DT

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

डोटीमा करेन्ट लागेर चारको मृत्यु

Posted on July 03, 2018 | views : 178 | डोटी - DT

प्रकाश बम | असार १९, डोटी | डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । मंगलवार विद्युतको पोल   गाड्ने क्रममा अादर्श गाउपालिका १ बाझककानि चासिगाउमा करेन्ट लागेर ४ जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक मान बहादुर धामीले जानकारी

Read More

पत्रकारीतामा महिला पत्रकारको आकर्षण बढ्दै

Posted on June 10, 2018 | views : 115 | डोटी - DT

प्रकाश बम | जेठ २७, डोटी | ७ नम्बर प्रदेशमा महिला पत्रकारको आकर्षण बढ्दै गएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बलमे बताउनु भयो ।  आज सिलगढीमा गरीएको सामाजिक सञ्जालको सुरक्षा र बजारीकरण बिषयक कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पछिल्लो समयमा सात नम्बर प्रदेशमा इले

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1227 | डोटी - DT

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1346 | डोटी - DT

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

छात्रवृति र पुस्तक हस्तान्तरण

Posted on May 13, 2018 | views : 361 | डोटी - DT

प्रकाश बम | वैशाख ३०, डोटी | सिताराम तेज स्मृति पतिष्ठान डोटीले आज एक कार्यक्रमको आयोजन गरी छात्रवृति र पुस्तक हस्तान्तरण गरेको छ । स्वर्गिय सिताराम बलायर र तेज बलायरको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरीएको हो । सिद्धेश्वर माध्यमिक विद्यालय वानेडुग्रिसैनबाट २०७३ सालमा एसइइ परिक्षामा सबै भन्दा बढि

Read More

डोटीमा करेन्ट लागेर एकको मृत्यू

Posted on April 26, 2018 | views : 186 | डोटी - DT

प्रकाश बम/बैशाख १३ डोटी | डोटीमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा ओभरसियर पहिलो बर्षमा अध्ययनरत पवन किमाडीको बुधबार साँझ करेन्ट लागेर मृत्यू भएको हो। शिखर नगरापालिका–११ स्थायि घर भएका किमाडीका किमाडीको साँझ पाँच बजेतिर क्रिकेट खेल्ने क्रममा बल ल्याउन जादा बि

Read More

डोटी जीप दुर्घटनाः मृतकको संख्या ५ पुग्यो

Posted on April 22, 2018 | views : 177 | डोटी - DT

वैशाख ९ डोटी | डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् ।  दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालि

Read More

डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यू, १६ जना घाइते

Posted on April 21, 2018 | views : 587 | डोटी - DT

प्रकाश बम | वैशाख ८, डोटी | डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिवार दिउँसो यात्रु बोकेको जीप दुर्घटनामा ३ को मृत्यू घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनमा परी १६ जना घाईते भएका छन् । दिपायलबाट शिखर नगरपालिका पर्ने जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप गाउँ नजिकै खोलामा

Read More

भालुको आक्रमणले दुई गम्भीर

Posted on April 13, 2018 | views : 183 | डोटी - DT

प्रकाश बम | चैत ३०, डोटी | डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भिर घाईते भएका छन् । बिहिबार दिउँसो दुइ बजे तिर आर्दश गाउपालिकाको –१ बाझककानि चासीका २२ वर्षीय रामबहादुर सुनार र सोहि ठाउँका ४२ बर्षिय बिर बहादुर भुल घाइते भएका हुन् । घर भन्दा केहि टाढा रहेको जंगलमा गाई, बाख्रा चराउन गएको बेला भालुले आक्

Read More

डोटीमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू

Posted on April 11, 2018 | views : 168 | डोटी - DT

प्रकाश बम | चैत २८, डोटी | डोटीको जोरायलमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू भएको छ । जोरायल गाउँपालिका–२ डाँडाखालीमा आज दिउँसो परेको चट्याङ्ग लागेर दुई बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खे

Read More

बार्षिकोत्वसमा ‘रक्तदान ’

Posted on April 04, 2018 | views : 155 | डोटी - DT

प्रकाश बम | चैत २१, डोटी | एसियन लाइफ इन्स्योरेन्स कम्पनी दिपायल शाखाले एघारौ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज रक्त दान कार्यक्रम गरेको छ । ‘रक्तदान नै जिवन दान हो’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटी डोटीशाखाको प्राबिधिक सहयोगमा शाखाले रक्तदान कार्यक्रम गरीएको हो ।  कम्पनिले हरेक बर्ष

Read More

निर्माण कार्य शुरु गरिएको ३३ वर्ष बित्दा पनि सडक बनेन

Posted on March 28, 2018 | views : 313 | डोटी - DT

केशबचन्द्र महरा/डोटी, १४ चैत | निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन ।  कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको

Read More

डोटीमा ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु

Posted on March 21, 2018 | views : 404 | डोटी - DT

चैत ७, डोटी | नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।  घटनास्थ

Read More

डोटीमा धार्मिक महोत्सव शुरु

Posted on March 18, 2018 | views : 230 | डोटी - DT

चैत्र ४, डोटी | प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ । आज एक बिशेष समारोहका बिचमा लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभयो । सुदूरपश्चिमकै पुरानो डोटी बहुमुखी क्याम्पसमा प्राबिधिक बिषयहर

Read More

डोटीको एक पसलमा आगलागि हुदा ठूलो मात्रामा धनमालको क्षति

Posted on March 15, 2018 | views : 385 | डोटी - DT

डोटी, १ चैत | डोटीको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीको जुनिचौतारामा एक पसलमा आगलागि हुँदा ठूलो क्षति भएको छ ।  स्थानीय मानबहादुर मौनीको पसलमा बिहिबार दिउँसो करिब १ बजे आगलागि हुँदा पसलमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।  पसलमा रहेका किरानाका सामान जलेर पूर्ण रुपमा नष्ट भएको स्था

Read More

प्राविधिक शिक्षा सञ्चालन गर्न धार्मिक महोत्सव

Posted on March 14, 2018 | views : 750 | डोटी - DT

प्रकाश बम | फागुन ३०, डोटी | डोटीमा शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको तयारी अन्तीम चरणमा रहेको आयोजकले जनाएको छ । आज सिलगढीमा गरीएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो । डोटी बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा लगाएतका सर्वाङ्गिण बिकासका लागि यहि चैत्र ४ गतेदेखि ११ गते सम्म धार्

Read More

डोटीमा मिनिट्रक दुर्घटनामा परि एकको मृत्यु

Posted on March 12, 2018 | views : 445 | डोटी - DT

प्रकाश बम, फागुन २८, डोटी | डोटीको सिलगढीवाट दिपायल तर्फ आउदै गरेको से१ ख १२१५ नं को मिनिट्रक आज अपरान्ह करीब ४:३० बजे तिर दुर्घटना हुदा एक जना मृत्यु भएको छ  । दिपायल सिलगढी नगरपालिका वडा नं ५ का चालक नर बहादुर मलासीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला अस्पताल डोटि लैजाने

Read More

डोटीमा २ सय ८८ सल्लाका रुख कटान कटान गरिँदै

Posted on February 27, 2018 | views : 375 | डोटी - DT

प्रकाश बम/फागुन १५, डोटी । डोटीमा सल्लाका रुख कटान गर्न लागेको जिल्ला बन कार्यलय डोटीले जनाएको छ । जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे सिलगढीमा अन्तरक्रिया कार्यक्रम पछि माथिल्लो फुलौट सामुदायि बनमा गरीएको अनुगमन उक्त कुराको जानकारी गराएको हो । बैज्ञानिक बन ब्यवस्थापनको अबधारणक

Read More

डोटीमा गोली चल्यो, गोली हान्ने व्यक्ति फरार

Posted on February 24, 2018 | views : 797 | डोटी - DT

फागुन १२, डोटी | डोटीमा दुई व्यक्तिबीच गोली चल्दा ५५ बर्षीय व्यक्ति घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको आर्दश गाउँपालिका गोसेडाका धर्म लुहार र देव अधिकारीबीच आपसमा विवाद हुँदा धर्म लुहारले गोली चलाएका हुन् । लुहारले चलाएको गोली लागेर देब अधिकारी गम्भिर घा

Read More

डोटीमा चार दिनदेखि स्वास्थ सेवा ठप्प

Posted on February 24, 2018 | views : 282 | डोटी - DT

प्रकाश बम/फागुन १२, डोटी । जिल्ला अस्पताल डोटीमा चार दिन देखि स्वास्थ सेवा ठप्प रहेको छ ।  गत आईतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिँहमाथि कुटपिट भएपछि आफुहरु असुरक्षित भएको भन्दै जिल्ला डाक्टरहरुले जिल्ला छोडेका हुन् । डाक्टर हरुले जिल्ला छोडेपछि अहिले पोष्टमार्टम लागि समेत शबला

Read More