डोटीका विभिन्न स्थानीयतहको वेबसाइट (हेर्नुहोस )

Posted on: 16 Jul, 2019

असार ३१, काठमाडौँ  | नेपाल संघीय संरचनामा गईसकेपछि विभिन्न स्थनीयतह गाउपालिका र नगरपालिका अर्थात स्थनीय सरकार बनिसकेका छन् | आ-आफ्नो  जिल्लामा रहेका गाउपालिका र नगरपालिकाको बारेमा सजिलै संग थाहा पाउनको लागि सम्बन्धित स्थानीयतहले यी वेबसाइट बनाएको छ |

 नगरपालिका/गाउपालिकामा हुने सम्पूर्ण गतिबिधि बार्षिक योजना, स्थनीय तहको काम के कसरी अघि बढेको छ , आफ्नो स्थानीय तह भित्र जनप्रतिनिधिले विकास निर्माणका कार्यक्रमहरु कसरी अगाडी बढाई राखेका छन्  | भन्ने कुरामा तपाई जान्न चाहनु हुन्छ भने स्थानीय तहले निर्माण गरेका यी वेबसाइट जानिराख्नुहोस |

यी स्थनीय तहका वेबसाइटमा जनप्रतिनिधिको सम्पर्क नम्बर साथै तपाइको स्थनीयतहले गरेका बिकासका कार्यक्रमहरु राखेको हुन्छ | आफ्नो स्थनीय तहको बारेमा जान्नको लागि निम्न वेबसाइटमा जानुहोस | 

स्थानीय तहको नाम

१. दिपायल सिलगढी नगरपालिका :dipayalsilgadhimun.gov.np

२. शिखर नगरपालिका :shikharmun.gov.np

३. पूर्वीचौकी गाउँपालिका :purbichaukimun.gov.np

४. बडीकेदार गाउँपालिका :badikedarmun.gov.np

५ . जोरायल गाउँपालिका :jorayalmun.gov.np

६. सायल गाउँपालिका :sayalmun.gov.np

७. आदर्श गाउँपालिका :aadarshamun.gov.np

८. के.आई.सिं. गाउँपालिका :kisinghmun.gov.np

९. बोगटान गाउँपालिका :bogatanmun.gov.np

यस बिषयमा तपाइको प्रतिक्रिया...!