समाज | डोटी - DT


यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

Posted on April 05, 2020 | views : 4438 | डोटी - DT

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ ।  सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22712 | डोटी - DT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

कोभिड–१९: पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या

Posted on March 25, 2020 | views : 1378 | डोटी - DT

विमलबहादुर विष्ट  | चैत १२, डोटी | कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे  पनि उक्त  सङ्क्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ । कोभिड–१९ को  सङ्क्रमण भएका बि

Read More

कोरानाभाइरस नआओस भन्दै डोटीको शैलेश्वरी मन्दिरमा भाकल

Posted on March 15, 2020 | views : 2333 | डोटी - DT

चैत २, डोटी | विश्वभरी फैलिरहेको कोरोनाभाइरस (कोभिड– १९) का कारण ५ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् | उक्त भाइरसबाट बच्न सम्पूर्ण देशहरुले सक्दो सतर्कता अपनाईरहेका छन् | नेपालमै पनि सरकारले विभिन्न आवश्यक पूर्वतयारी अगरिरहेको छ | अन्तर्राष्ट्रिय हवाई उडान स्थगित देखि लिएर विदेशी नागरिक

Read More

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्ष

Posted on March 13, 2020 | views : 1270 | डोटी - DT

फागुन ३०, डोटी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी

Read More

डोटीमा कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते

Posted on March 11, 2020 | views : 1414 | डोटी - DT

फागुन २८, डोटी |डोटीको जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् | आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन्। घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइर

Read More

डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

Posted on March 08, 2020 | views : 1603 | डोटी - DT

फागुन २५, डोटी | डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ |  प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनाका ४५ बर्षिया राजु कामिको मृत्यु भएको हो | शनिबार स्थानीय जंगलमा घास काट्न गएका बेला गुडे स्थिति नानि गाड खोलामा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जना

Read More

डोटीमा चट्याङ लागेर ६० बर्षिय बृद्धाको मृत्यु

Posted on March 05, 2020 | views : 1582 | डोटी - DT

फागुन २२, डोटी | डोटीमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको सायल गाउपालिकाको वडा नम्बर २ सिर्मा गाउमा चट्याङ पर्दा ६० बर्षिया जसु देवि ओलीको मृत्यु भएको हो । बुधबार साझँ ६ : ३० बजे घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको सायल प्रहरीले जानकारी दिएको छ । सायल प्रहरी चौकिलाई आज

Read More

बैतडीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना, १४ जना घाइते

Posted on March 05, 2020 | views : 1711 | डोटी - DT

फागुन २२, डोटी | डोटीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् |  बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप बिहीबार बिहान साढे ३ बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–६, मेलगैरामा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ | घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ | उनीहरुको धनगढी

Read More

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

Posted on February 29, 2020 | views : 1357 | डोटी - DT

फागुन १७, डोटी | जिल्लामा रहेका ५२  स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो संगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको कार

Read More

डोटीमा अज्ञात समूहद्धारा दुई डोजरमा आगजनी

Posted on February 20, 2020 | views : 1678 | डोटी - DT

फागुन ८, डोटी | डोटीमा अज्ञात समूहद्धारा डोजरमा आगजनी भएको छ | जिल्लाको सायल र आदर्श गाउँपालिका डोजरमा अज्ञात समूहले आगजनी गरेको हो |  सायल गाउँपालिका वडा नम्बर १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नम्बर ३ काँडीस्याउलेमा र

Read More

कालोपत्रको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन

Posted on February 15, 2020 | views : 1730 | डोटी - DT

फागुन ३, डोटी | सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।  दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवस

Read More

बँदेलको आक्रमणबाट डोटीमा एक महिला घाईते

Posted on February 10, 2020 | views : 1782 | डोटी - DT

माघ २७, डोटी | डोटीमा बँदेलको आक्रमणबाट महिला घाईते भएकी छिन | घाइते हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका-७ की तुल्छी भण्डारी रहेकी छिन् | कुराउलो सामुदायिक बनको बाटो हुँदै शिखर नगरपालिका- १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको हो | गम्भिर घाइते भएकी भण्डारीको राजपुर स

Read More

डोटीकी सुत्केरी महिलाको सेनाको हेलिकोप्टर मार्फत धनगढीबाट उद्दार

Posted on February 04, 2020 | views : 1579 | डोटी - DT

माघ २१, धनगढी | डोटीको  सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको नेपाली सेनाको हेलिकोप्टर (स्काई ट्रक) मार्फत् उद्धार गरिएको छ | शनिबार राती सिलगढी अस्पतालमा अप्रेसनमार्फत् बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या आएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो | धनगढीमा उपचार सम्

Read More

सुदूरपश्चिममा ‘चेली त्यार’ शुरु

Posted on January 16, 2020 | views : 1914 | डोटी - DT

माघ २, डोटी | सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरु भएको छ। विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारमाडो दिने भन्ने गर्दछन। विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघर

Read More

डोटीमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा २ जना घाईते

Posted on January 09, 2020 | views : 1825 | डोटी - DT

पुस २४, डोटी | डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ गरुडामा एम्बुलेन्स र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन् | से १ झ ३०५ नम्वरको एम्बुलेन्स र से ४ प ५०९२ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किएका हुन् | मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ बस्ने २३ बर्षिय राजु भण्डारी र मो

Read More

डोटीमा एक बृद्धा मृत फेला

Posted on January 08, 2020 | views : 1831 | डोटी - DT

पुस २३, डोटी | डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीकी ८१ वर्षीय जमुनादेवि विष्ट मृत अवस्थामा फेला परेकी छन् |  १६ गते सोही नगरपालिका वडानम्बर ५ स्थित बागठाटा नातनीको घर जान्छु भन्दै हिंडेकी उनी बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खबर गरेको थियो | प्रहरीका अनुसार खोजि गर्नेक्रममा उनी मंग

Read More

डोटीमा चिसोले ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढे

Posted on January 07, 2020 | views : 1625 | डोटी - DT

पुष २२, डोटी | हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी  बिरामी पर्न थालेका छन् ।  यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31468 | डोटी - DT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

छाउगोठ हटाउन प्रशासनको उर्दी

Posted on December 27, 2019 | views : 1852 | डोटी - DT

विमलबहादुर विष्ट | पुष ११, डोटी | जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले

Read More

दिनहुँ चोरी हुँदै विद्युत् उपकरण

Posted on December 21, 2019 | views : 1604 | डोटी - DT

पुष ५, डोटी | उचित संरक्षण तथा सम्बद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल कुल्पाते नजिकैको समूहगाढ खोलामा रहेको जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् गृह

Read More

डोटीमा प्रधानाध्यापक विरुद्ध मुद्दा

Posted on December 06, 2019 | views : 5410 | डोटी - DT

मंसिर २०, डोटी | डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ |  रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको

Read More

डोटीमा एक महिलाको आगो लगाएर हत्या

Posted on December 05, 2019 | views : 1942 | डोटी - DT

मङ्सिर १९, डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो ।  उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालि

Read More

आगो लगाएर एक युवतीको हत्या गरेको आरोप

Posted on December 05, 2019 | views : 2385 | डोटी - DT

मङ्सिर १९, डोटी | शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।  परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्

Read More

डोटीमा जीप दुर्घटना, चालकको मृत्यु

Posted on December 05, 2019 | views : 2167 | डोटी - DT

मङ्सिर १९, डोटी | जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।  मृत्यु हुनेमा जोरायल

Read More

डेढ वर्षदेखि बेपत्ता पत्रकार खड्काको अस्थिपञ्जर फेला

Posted on November 27, 2019 | views : 2367 | डोटी - DT

मङ्सिर ११, बाजुरा | विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ।  डेढ वर्षपछि सम्पर्क्विहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, क

Read More

युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

Posted on November 23, 2019 | views : 3406 | डोटी - DT

मङ्सिर ७, डोटी | नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका चाडका बेला पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन् ।  दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न शुरु गरिसकेका छन् । उनीहरु फर्किन थाल

Read More

डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते, ४ गम्भीर

Posted on October 19, 2019 | views : 2208 | डोटी - DT

कात्तिक २, डोटी | जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । डडेल्धुराको अमरगढ

Read More