समाज | डोटी - DT


डोटी जिल्ला कारागारमा कष्टकर जीवन बिताउँदै कैदीबन्दी

Posted on October 12, 2019 | views : 1798 | डोटी - DT

असोज २५, डोटी | जिल्ला कारागारका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्मित वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउँदै छन् ।  प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बता

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29598 | डोटी - DT

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

Posted on September 28, 2019 | views : 3324 | डोटी - DT

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।  असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दश

Read More

डोटीमा श्रीमतीमाथि अन्धाधुन्ध कैँची प्रहार गरी हत्या, छोरा छोरीको बिचल्ली

Posted on September 25, 2019 | views : 2187 | डोटी - DT

असोज ८, डोटी | दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।  हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्

Read More

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

Posted on September 17, 2019 | views : 3613 | डोटी - DT

भदौ ३१, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।  ‘ओरेन्सिया सुसुगा

Read More

सुदूरपश्चिममा भूकम्पको धक्का

Posted on September 16, 2019 | views : 3569 | डोटी - DT

भदौ ३१, बैतडी | सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ ।   नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो ।  भूकम्पको

Read More

भालुको आक्रमणबाट डोटीमा एकजना गम्भीर घाईते

Posted on September 15, 2019 | views : 2079 | डोटी - DT

भदौ २९, डोटी | डोटीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ५ कांडामाण्डौँका ४६ वर्षीय काले साउंद भालुको आक्रमण बाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। शनिबार दिउंसो ३ बजेको समयमा बाख्रा चराउन जाने क्रममा बारीमा भालुले आक्रमण गरेको परिवार स्रोतले ज

Read More

लगातारको अविरल वर्षापछि डोटीका ग्रामीण सडक अवरुद्ध

Posted on September 15, 2019 | views : 1935 | डोटी - DT

भदौ २९, डोटी | तीन दिनदेखिको लगातारको बर्षाले डोटीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् | वर्षाले जिल्लाका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायल डोटीले जनाएको छ | ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर य

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4569 | डोटी - DT

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

दादुराविरुद्धको खोप लगाउँदा मृत्यु, आठ वर्षपछि ४० लाख राहत

Posted on September 13, 2019 | views : 1979 | डोटी - DT

भदौ २७, डोटी | पूर्वीचौकी गाउँपालिका वडा नं ५ (साबिकको काडामाण्डौं गाविस) मा विसं २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले राहत पाएका छन् । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु भएको थियो । मृत्यु भएको आठ वर्षपछि उनीहरुका परिवारले बल्ल आएर राहत पाएका हुन् ।

Read More

डोटीका तिन सडक कालोपत्र हुँदै

Posted on September 13, 2019 | views : 1667 | डोटी - DT

 भदौ २७, डोटी । जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ ।  सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको

Read More

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

Posted on September 06, 2019 | views : 2351 | डोटी - DT

विमलबहादुर विष्ट, भदौ २०, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो  रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्री

Read More

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश

Posted on August 29, 2019 | views : 2550 | डोटी - DT

भदौ १२, भीमदत्तनगर । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समिति का

Read More

सञ्चारमन्त्री बाँस्कोटालाई ‘बिग्रेको रेडियो’ उपहार

Posted on August 29, 2019 | views : 2295 | डोटी - DT

भदौ १२, काठमाडौँ | नेपाल पत्रकार महासंघ डोटी  शाखाले सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ। रेडियो नेपाललाई राजनीतिक हस्तक्षेप गरी बिगार्ने काम गरेको आरोप लगाउदै रेडियो नेपाल प्रदेश प्रशार

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25179 | डोटी - DT

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

गैर-सैनिकले ‘कम्ब्याट’ पोशाक लगाउन नपाउने

Posted on August 24, 2019 | views : 2454 | डोटी - DT

बहदु ७, डोटी | जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले गैरसैनिकला

Read More

डोटीमा डेङ्गुबाट एक जनाको मृत्यु

Posted on August 23, 2019 | views : 1561 | डोटी - DT

भदौ ६, डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित माया

Read More

डोटीमा तीन लाख २६ हजार घुस रकमसहित वन अधिकृत पक्राउ

Posted on August 12, 2019 | views : 2136 | डोटी - DT

 साउन २७, डोटी । तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आ

Read More

डोटीका नौवटा स्थानीय तहमा नमूना कृषि गाउँ बनाइने

Posted on August 10, 2019 | views : 2115 | डोटी - DT

साउन २५, डोटी | जिल्लाका नौवटा स्थानीय तहमा नमूना कृषि गाउँ बनाइने भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको प्रदेशस्तरीय कार्यक्रममा पहिलो चौमासिक प्रस्तावअनुसार जिल्लाका नौवटै स्थानीय तहलाई नमूना गाउँ बनाइने कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सिलगढीका प्रमुख किसानसिंह थापाले बताउनुभयो । कृषि नम

Read More

१०० नम्बरको फोनले प्रहरीलाई सास्ती

Posted on August 08, 2019 | views : 1904 | डोटी - DT

विमलबहादुर विष्ट, साउन २३, डोटी । जिल्ला प्रहरी कार्यालयमा नागरिकलाई सूचना दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क १०० नंको फोनमा अनावश्यक फोन आउँदा प्रहरीलाई निकै सास्ती भएको छ । उक्त नंमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’मा तैनाथ प्रहरीले सास्

Read More

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आय–व्यय सार्वजनिक, १७ लाख ६० हजार १ सय ९७ रुपैया घाटा

Posted on August 05, 2019 | views : 1863 | डोटी - DT

प्रकाश बम | साउन २०, डोटी | डोटी चेम्वर अफ कमर्श डोटीले दिपायलमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ २०७५को आयव्यय सार्वजनिक गरेको छ । डोटी चेम्वर अफ कमर्श डोटीले सोमवार  दिपायलमा आय व्यय प्रतिवेदन सार्वजनिक तथा सम्मान कार्यक्रममा गर्दै महोत्सवमा १७ लाख ६० हजार १ सय ९७ रुपैया घाटा भएको

Read More

सार्वजनिक शौचालयमा किराना पसल चलाएपछि...

Posted on August 05, 2019 | views : 1500 | डोटी - DT

साउन २०, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ ।  सार्वजन

Read More

भिरबाट लडेर डोटीमा एक जनाको मृत्यु

Posted on August 04, 2019 | views : 1943 | डोटी - DT

साउन १९, डोटी  | डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ | जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ५ का ५० बर्षीय गोरे बराल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएका छन्  | प्रहरीका अनुसार शनिबार राति पौने १० बजेको समयमा केआई सिंह गाउँपालिका वडा नम्बर ५ बाट घर फर्किरहे

Read More

मृग तर्साउन चलाएको गोली लागेर डोटीमा एक युवकको मृत्यु

Posted on August 04, 2019 | views : 2754 | डोटी - DT

साउन  १९, डोटी ।   मृग सम्झेर स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ  |  जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे    मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय

Read More

डोटीमा गोली लागेर एक जनाको मृत्यु

Posted on August 04, 2019 | views : 1440 | डोटी - DT

 साउन १९, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्

Read More

डोटी : वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी

Posted on August 01, 2019 | views : 1680 | डोटी - DT

साउन १६, डोटी । जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भ

Read More

डोटीमा वर्षाले घर भत्किँदा पालमुनि बास

Posted on July 31, 2019 | views : 2856 | डोटी - DT

साउन १५, डोटी  | लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो । वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परे

Read More

रोग लुकाउँछन् महिला

Posted on July 29, 2019 | views : 1447 | डोटी - DT

 साउन १३, डोटी  | समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् ।  जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लाग

Read More