समाज | डोटी - DT


स्वास्थ्य एकाइ खुल्दा स्थानीयवासी खुशी, ८९५ जनालाई नागरिकता बितरण

Posted on May 18, 2019 | views : 241 | डोटी - DT

जेठ ४, डोटी | जिल्लाको शिखर नगरपालिका–१ सेरी गाउँमा स्वास्थ्य एकाइ कार्यालय स्थापना गरिएको छ । स्वास्थ्य एकाइ खुलेपछि स्वास्थ्य सेवा पाउन थालेपछि सो गाउँका स्थानीयवासी निकै खुशी भएका छन् ।  स्वास्थ्य सेवा सञ्चालनका लागि वडा कार्यालयले नयाँ भवन निर्माण गरेको छ । भौगोलिक विकटता र गाउँमै स्वास्थ्य

Read More

सरकारका विरुद्ध मिसन पत्रकारिता गर्ने चेतावनी

Posted on May 14, 2019 | views : 227 | डोटी - DT

वैशाख ३१, डोटी | सरकारले ल्याउँन लागेको मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसोधनको माग गर्दै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियनले देशब्यापी आन्दोलनका क्रममा ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझउँने कार्यक्रम अन्तरगत डोटीमा पनि  जिल्ला प्

Read More

डोटी: सालमुनिले गर्यो विद्युत् उत्पादन

Posted on May 14, 2019 | views : 934 | डोटी - DT

वैशाख ३१, डोटी  | जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो ।  परियोजनाको विद्युत् उत्पादन क्

Read More

एकै वडामा १६३ को बालबिबाह

Posted on May 14, 2019 | views : 403 | डोटी - DT

वैशाख ३१, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालव

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 2838 | डोटी - DT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

डोटीमा अज्ञात समूहद्वारा वडा कार्यालय आगजनी, सम्पूर्ण कागजात जलेर नष्ट

Posted on May 07, 2019 | views : 200 | डोटी - DT

बैशाख २४, डोटी – अज्ञात समूहले सोमबार राति बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगजनी भएको हो । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रु

Read More

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

Posted on May 05, 2019 | views : 413 | डोटी - DT

वैशाख २२, डोटी (रासस) | जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका

Read More

काफल बेच्दै वर्ष दिनको खर्चको जोहो गर्दै डोटीका स्कुले बालबालिका

Posted on May 04, 2019 | views : 228 | डोटी - DT

बैशाख २१, डोटी । पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न

Read More

७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता !

Posted on April 26, 2019 | views : 397 | डोटी - DT

वैशाख  १३, डोटी | कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका  जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो ।  जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहका

Read More

डोटीमा गिद्धको संख्या बढ्यो

Posted on April 18, 2019 | views : 337 | डोटी - DT

वैशाख ५, डोटी । कुनै बेला वीरलै देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ । खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्

Read More

एचआइभीले उजाडिएको जिन्दगी

Posted on April 16, 2019 | views : 337 | डोटी - DT

‘चरीले राएन हो कि लेग काफल पाक्दा न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’  विमलबहादुर विष्ट, वैशाख ३, डोटी ।‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जो

Read More

सुदूरपश्चिममा बिसु पर्वको रौनक

Posted on April 14, 2019 | views : 483 | डोटी - DT

  बैशाख १ । आज नयाँ वर्र्षको पहिलो दिन  सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने  गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा

Read More

डोटीमा अझै पुगेनन् स्थानीय तहमा बैंक

Posted on April 13, 2019 | views : 271 | डोटी - DT

चैत ३०, डोटी । गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि सरकारी बैंक पुग्नसकेका छैनन् ।  जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्

Read More

सुदुरपश्चिमका ३ जिल्लाबाट रोजगारीका लागि भारत गएका १ सय ६५ मजदुर बेपत्ता

Posted on April 12, 2019 | views : 506 | डोटी - DT

चैत २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 3863 | डोटी - DT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

नापतौलका यन्त्र दर्ता नगरिए कार्वाही

Posted on April 11, 2019 | views : 244 | डोटी - DT

चैत २८, डोटी (रासस) | जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र  र ढक समयमा नै दर्ता तथा  जाँच नगराए कानूनी कार्वाही गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय निमित्त प्रमुख गुरुप्रसाद पोखरेलले ज

Read More

हावाहुरीका कारण स्वास्थ्य सेवा प्रभावित

Posted on April 09, 2019 | views : 283 | डोटी - DT

चैत २६, डोटी । आदर्श गाउँपालिका वडा नँ १  चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिए ।  एकतले भवन रहेको उक्त

Read More

खाद्यान्नभन्दा मदिरा धेरै बिक्छ कलेनामा

Posted on April 09, 2019 | views : 444 | डोटी - DT

विमलबहादुर विष्ट, चैत २६, डोटी । दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ ।  थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले कार्यक्षेत्र बनाएर लगानी गरे पनि त्यो ठाउँ

Read More

डोटीमा ९८० मा एचआइभी सङ्क्रमण

Posted on April 09, 2019 | views : 339 | डोटी - DT

विमलबहादुर विष्ट, चैत २६, डोटी ।  जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो ।  सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७०

Read More

सेती नदीमा बगेर बेपत्ता भएका एक युवकको शव फेला

Posted on April 07, 2019 | views : 584 | डोटी - DT

 चैत २४, डोटी । डोटीको सेती नदीमा बगेर एक हप्ताअघि  बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको  आइतबार शव फेला परेको छ । सेती हाईड्रो पावरमा कार्यरत ओली ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा  बगेर बेपत्ता हुनु भएकाे थियाे ।  उहाँको शव सशस्त्र प्रहरीको बैजनाथ

Read More

डोटीबाट भरुवा बन्दूकसहित एक जना पक्राउ

Posted on March 29, 2019 | views : 403 | डोटी - DT

चैत १५, डोटी | दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।  जिल्ला

Read More

श्रीमान्लाई बन्ध्याकरण गर्न दिँदैनन् डोटीका महिला

Posted on March 23, 2019 | views : 351 | डोटी - DT

विमलबहादुर विष्ट | चैत ९, डोटी | बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै हुनुहुन्थ्यो तर कल्पनाका अगाडि उहाँको जिद्धीले काम

Read More

वडा कार्यालय नसार्न अन्तरिम आदेश

Posted on March 21, 2019 | views : 522 | डोटी - DT

चैत ७, डोटी । जिल्लाको शिखर नगरपालिका–३ को वडा कार्यालय केन्द्र सार्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत दिपायलले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ ।  उच्च अदालत दिपायलले पछि ठहरे बमोजिम हुने गरी हाललाई वडा अध्यक्षसहित तीन जनाको बहुमत सदस्यले गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्

Read More

डिजिटल सूचना पाटी जडान

Posted on March 20, 2019 | views : 331 | डोटी - DT

चैत ६, डोटी | नगरपालिकाबाट दिइने सेवा सुविधाको बारेमा आम नागरिकलाई बुभ्mन सजिलो होस् भन्नका लागि शिखर नगरपालिकामा डिजिटल सूचना पाटी जडान गरिएको छ । जिल्लामै पहिलोपटक उक्त नगरपालिकामा सेवाग्राहीको सहज पहुँच रहने गरी उक्त सूचना पाटी जडान गरिएको नगर प्रमुख सीताराम जोशीले बताउनुभयो ।  उहाँले नगरपाल

Read More

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक

Posted on March 19, 2019 | views : 284 | डोटी - DT

विमलबहादुर विष्ट | चैत ५, डोटी | बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयाँै स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।  विसं २०७१ अ

Read More

डोटीबाट कैलाली जाँदै गरेको माइक्रोबस डडेल्धुरामा दुर्घटना, १ को मृत्यु, १० जना घाइते

Posted on March 18, 2019 | views : 461 | डोटी - DT

चैत ४ डोटी | डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको

Read More

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

Posted on March 15, 2019 | views : 331 | डोटी - DT

विमलबहादुर विष्ट । चैत १, डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।  डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।  गाउँपालिका आफैंले सञ्चालनमा

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 6369 | डोटी - DT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More