खेलकुद | डोटी - DT


सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान

Posted on February 19, 2019 | views : 5244 | डोटी - DT

फागुन ७, अत्तरिया (रासस) | सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रा

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | डोटी - DT

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13298 | डोटी - DT

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11067 | डोटी - DT

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 4785 | डोटी - DT

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More

प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि सुजंगलाई

Posted on November 25, 2016 | views : 2074 | डोटी - DT

मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ ।  डोटीको कपल्लेकीमा बिहिबार सम्पन्न उच्च प्रतिस्पर्धात्मक फाईनल खेलमा डडेल्धुरालाई ३–२ सेट अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो सेटमा २५–१९ ले डडेल्धुराले सहज जित निकाल्यो

Read More

प्रदेश नम्बर–७ स्तरीय भलिबल डोटीमा शुरु

Posted on November 22, 2016 | views : 1790 | डोटी - DT

मङ्सिर ७, डोटी । प्रदेश नम्बर–७ स्तरीय भलिबल प्रतियोगिता सोमबार देखि डोटीमा शुरु भएको छ ।  ‘५औँ भागेश्वर ग्रुप कपल्लेकी भलिबल शिल्ड–२०७३’ सुदूरपश्चिमको हालसम्मकै ठुलो पुरस्कार राशि रहेको प्रतियोगिताको डोटीका प्रमूख जिल्ला अधिकारी केशबप्रससाद आचार्यले उद्घाटन गरे । कपल्लेकी यूबा समाजको आयोज

Read More