अर्थ/विकास |


हिमाल बहुउद्देश्यीय सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

Posted on December 16, 2017 | views : 16 |

पुस १, सुर्खेत । वीरेन्द्रनगर ३ तातापानी सुर्खेत स्थित हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि.को चौधौं वार्षिक साधारण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्नभएको छ । सहकारी आन्दोलनको समस्या र चुनौतीका बारेमा प्रकाश पार्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पदम दाहालले संस

Read More

रसुवामा पाँच करोडको चिज उत्पादन

Posted on December 15, 2017 | views : 22 |

मङ्सिर २९, रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज (याक)उत्पादन भएको छ ।  दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र

Read More

पोखरामा पर्यटकीय पूर्वाधारका लागि महायज्ञ

Posted on December 15, 2017 | views : 68 |

मङ्सिर २९, पोखरा । कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ ।  सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मू

Read More

आगलागीमा दुई लाख ५० हजारको क्षति

Posted on December 15, 2017 | views : 116 |

मङ्सिर २९, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।  स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हँुदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उहाँको एकतले घर र

Read More

युएई, कतार, मलेसिया, साउदी लगायत देशहरुको आज पैसाको मूल्य कति छ ?

Posted on December 15, 2017 | views : 935 |

मङ्सिर २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार बिभिन्न देशको सटहीदर अघिल्लो दिनको तुलनामा घट-बढ भएका छन् । आज अमेरिकी डलर १ को खरिददर १०२.६५ रहेको छ भने बिक्रीदर १०३.२५ रहेको छ ।  त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५३ पैसा रह

Read More

आगलागीमा परी छ चौपाया मरे, लाखौँको क्षति

Posted on December 15, 2017 | views : 163 |

मङ्सिर २९, गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् भने दुईवटा चौपाया गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार रानी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगल

Read More

खोटाङमा प्लाईउड बनाउने भेनियर उद्योग स्थापना

Posted on December 14, 2017 | views : 21 |

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ ।  रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो । एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्

Read More

अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कहिलेसम्म छ म्याद ?

Posted on December 14, 2017 | views : 185 |

मङ्सिर २८, काठमाडौँ | अब चार पांग्रे सवारी साधनमा अनिवार्य इम्बोस्ट नम्बर प्लेट जोड्नुपर्ने भएको छ । सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको हो ।  निर्णय अनुसार बाग्मति अंचलमा दर्ता भई बा ....... अगाडी आउने सबै चारपांग्रे सवारीले नयाँ नम्बर प्लेट लिनुपर्ने

Read More

मोहर लगानीबाट एक करोड नाफा

Posted on December 14, 2017 | views : 293 |

मङ्सिर २८, पाल्पा ।  पचास पैसा लगानीबाट स्थापना गरिएको रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी गत आवमा रु एक करोड ६० लाख नाफा गर्न सफल भएको छ ।  विस २०५५ मा २८ जना युवाले प्रतिव्यक्ति ५० पैसा दैनिक संकलन गरी स्थापना गरेको सो सहकारीको आव २०७३÷७४ सम्ममा शेयर पूँजी रु चार करोड ५

Read More

नवलपरासीमा आगो लागेर एक घर नष्ट (तस्बिरसहित)

Posted on December 14, 2017 | views : 466 |

श्याम थापा/मङ्सिर २८, नवलपरासी । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वडा न.५ पकलिहवा स्थित रामनगरमा आगो लगेर एक घर पुर्णरुपमा नष्ट भएको छ ।  सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित रामनगर बस्ने जगंली बरईको घरमा आगो लागेको हो । राती गोठमा गाई बस्तुहरुलाई धुवा लगाउन भनेर बालेको आगोले गोठमा आगो ला

Read More

बैकिङ्ग सेवा लिन सदरमुकाममै किन ?

Posted on December 12, 2017 | views : 156 |

मंसिर २६, कालिकोट । नौ वटा स्थानीय तह रहेको कालीकोट का स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न सदरमुकाममा नै आउनु पर्ने बाध्यता रहेको छ ।  स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका र नगरपालिकाहरुले बैकिङ्ग कारोबार गर्न सदरमुकामा आउनु पर्ने बाध्यता रहेको छ । बैंकको कारण देखाउदै गाउँ गएको भनिएका

Read More

म्याग्दीमा जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

Posted on December 12, 2017 | views : 28 |

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) |  सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभिए सवस्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्ररुपमा अघि बढेको छ ।  कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने ज

Read More

निजी खर्चबाटै गाउँ विकासमा मोरङ र्लाबारीका सुन्दर श्रेष्ठ

Posted on December 12, 2017 | views : 45 |

मङ्सिर २६, मोरङ । न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन्, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् ।  सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो न

Read More

खोटाङमा आगलागी हुँदा १० लाखको क्षति

Posted on December 11, 2017 | views : 30 |

चिसाङ शेर्पा/मंसिर २५, खोटाङ । खोटाङमा आगलागी हुंदा १० लाख बराबरको क्षति भएको छ ।  जिल्लाको खोटेहाङ गाउँपालिका ८ स्थित सिम्पानीका स्थानिय सिताराम राईको घरमा शनिबार साँझ अचानक आगलागी हुँदा सो क्षति भएको हो ।  आगलागीबाट स्थानीय राईको ढुंङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, आध

Read More

आन्तरिक उडानको भाडा बढ्यो (कहाँ जान कति खर्च लाग्छ ?)

Posted on December 10, 2017 | views : 391 |

मङ्सिर २४, काठमाडौँ (रासस) | वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो ।  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आ

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 866 |

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

सुनको भाउ आज पनि घट्यो

Posted on December 06, 2017 | views : 457 |

मंसिर २०, काठमाडौँ । सुनचाँदीको भाउआज पनि घटेको छ ।  बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको थियो । बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

Posted on December 06, 2017 | views : 109 |

मङ्सिर २०, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ ।  मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टा

Read More

सिन्धुपाल्चोकको बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु

Posted on December 05, 2017 | views : 93 |

मङ्सिर १९, चौतारा (रासस) | २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ ।  खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयो

Read More

अम्बे सिमेन्टको इजाजत रद्द

Posted on December 05, 2017 | views : 180 |

मङ्सिर १९,  काठमाडौं | नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ ।  कम्पनीले नेपाल गुणस्तर एेन २०४९ ले तोकेकोभन्दा कम कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । 

Read More

सुनचाँदीको भाउ घट्यो

Posted on December 05, 2017 | views : 656 |

मंसिर १९, काठमाडौं । सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो । सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

Read More

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्ने

Posted on December 05, 2017 | views : 262 |

मनिषा राई/मंसिर १९, रोल्पा । जीर्ण भबनमा रहेर सेवा दिईरहेको जिल्ला अस्पताल रेउघा रोल्पामा ५० शैयाको लागि भबन निर्माण हुने भएको छ ।  भ्याट बाहेक २९ करोड ५१ लाख २२ हजार ४ सय ८२ रुपैया २२ पैसाको लगानिमा तयार हुने आधुनिक भबनको निर्माण कार्य सुरु गरिएको हो ।  ‘चारवटा अलग अलग बिल्डिङ तयार गरिने

Read More

आयातित चामलको आक्रर्षणले रैथाने बालीहरु संकटमा

Posted on December 04, 2017 | views : 134 |

मंसिर १८, कालिकोट । पौष्टिक दृष्टिकोणले महत्वपूर्ण मानिएका कर्णाली क्षेत्रका खाद्यान्न बाली संकटमा पर्न थालेका छन् ।  आयातित चामलप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय बाली लगाउन छाड्ने प्रवृत्ती बढेकाले यहाँका रैथाने खाद्यान्न बाली संकटमा पर्न थालेका हुन् । रैथाने बाली संकटमा पर्न थालेपछि

Read More

कालिकोटमा दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र

Posted on December 04, 2017 | views : 141 |

मंसिर १८, कालिकोट । कालिकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र परेका छन् ।  रकम अभावले आयोजना अलपत्र परेका हुन् । जिल्लाका उच्छव खोला, हाउडिगाड, बालीगाड, घट्टेगाड, थिर्पुगाड, मालकोट लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् । यसैगरी केही समय सञ्चालन भएर मर्मत सं

Read More