बढ्दैछ तिहारकाे किनमेल

Posted on: 29 Oct, 2016


सदरमुकाम गुलरियास्थित राधाकृष्ण चाेकमा रहेको एक भाँडा पसलमा तिहारलाई लक्षित गरि बिक्री गर्न सजाएर राखिएका भाँडाकुँडाहरू ।


ल ! अायाे है मैनबत्ती ।

अाफैले बनाएका मैनबत्तीहरू विक्रीका लागी राख्दै दृष्टि विहिन सफल उद्यमी अालाेक परवाल ।

तस्बिरहरू : प्रभात सुवेदी । कार्तिक १३, बर्दिया ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!