गुल्मीको हस्तीचौरमा शैक्षिक तथा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

Posted on: 07 Feb, 2017

प्रेम सुनार/माघ २५, गुल्मी । गुल्मीको हस्तीचौरमा आज देखि जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । 

आज देखि ७ दिनसम्म चल्ने महोत्सवको नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका हुन् ।  उद्घाटन सत्रका केहि झलकहरु 



यस बिषयमा तपाइको प्रतिक्रिया...!