सुनचाँदीको भाउ बढ्यो

Posted on: 21 Jul, 2017


साउन ६, काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार बढेको छ । 

सुनको भाउ तोलामा ३ सय तथा चाँदीको भाउ ५ रुपैयाँ बढेको हो । सुनको भाउ शुक्रबार तोलाको ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!