सुनचाँदीको भाउ बढ्यो

Posted on: 10 Aug, 2017

साउन २६, काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५ सयले बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि बिहीकार तोलामा १५ रुपैयाँ बढेर सात सय ५० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!