हस्तान्तरण नहुँदै बाढीले भास्सियो बर्दियाको बबई पुल

Posted on: 14 Aug, 2017


साउन ३०, बर्दिया । जब्दीघाटस्थित बबई नदिको पुल भास्सिएको छ । 

दुई वर्षअघि निर्माण गरिएको उक्त पुल हस्तान्तरण नहुँदै भास्सिएको हो । उक्त पुल पप्पु कन्सट्रक्सनले बनाएको थियो ।

पुल भास्सिएपछि बर्दिया सदरमुकाम गुलरिया हुँदै उत्तर–दक्षिणको यातायात ठप्प भएको छ । पुल भासिएपछि उत्तरी भेगसँग यातायात सम्पर्क विच्छेद भएको छ । पुल कमसल भएको भन्दै स्थानीयबासीले पटक–पटक विरोध गरेपनि निर्माण सकिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!