प्युठानमा एन.आई.सि एसिया बैंकले यसरी ग्राहक झुक्काउंदै (सम्पादित)

Posted on: 13 Oct, 2017

ध्यानाकर्षण: प्युठानमा एन.आईसिएसिया बैङ्कद्वारा धमाधम ग्राहक ठगी गरेको भन्ने समाचार प्रति थप रिपोर्ट आवश्यक देखाएकाले हालका लागि यो समाचार सम्पादन गरि हटाइएको छ । 

यस समाचारलाई थप पुष्टि गरि अर्को रिपोर्ट पठाएकोको खण्डमा पुन: प्रकाशन गर्न सकिनेछ । बैंकप्रति पूर्वाग्रह राखी यस खाले समाचार तयार पारिएको भन्ने कुरा आएकाले यो समाचार सम्पादन गरि हटाइएको हो । समाचार रिपोर्टरले यस बारे थप पुष्टि गर्न आवश्यक देखिएकाले बैंकबाट पिडित अन्य २/३ जनाको भिडियो सहितको गुनाशो पठाई यस समाचार पुन: पठाएको खण्डमा पुन: प्रकाशन गर्न सकिने छ । 

सम्पादक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!