युएई, साउदी, कतार, मलेसियाको पैसाको भाउ बढ्यो (कति छ हेर्नुहोस)

Posted on: 09 Nov, 2017

कात्तिक २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । आज युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५० पैसा र विक्रिदर २४ रुपैयाँ ६५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ०८ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

थप अरु देशको विनिमय दर यस्तो छ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!