सुनचाँदीको भाउ घट्यो

Posted on: 05 Dec, 2017

मंसिर १९, काठमाडौं । सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो ।

सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!