मंसिर २०, काठमाडौँ । सुनचाँदीको भाउआज पनि घटेको छ ।
बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको थियो । बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!