मध्यपुरथिमि नगरपालिकाद्वारा क्षयरोग अस्पताल भवनमा सिलबन्दी (फोटो)

Posted on: 28 Dec, 2017

तलको तश्विरमा: मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरेपछि जानकारी दिँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शैयाको क्षयरोग अस्पतालको भवन निर्माण गर्दा नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण गरेको भन्दै सिलबन्दी गरिएको हो । तस्विर: रमेश गिरी, भक्तपुर, रासस


तलको तश्विरमा: मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरिँदै । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शैयाको क्षयरोग अस्पतालको भवन निर्माण गर्दा नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण गरेको भन्दै सिलबन्दी गरिएको हो । तस्विर: रमेश गिरी, भक्तपुर, रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!