माघ ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १३ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८७ पैसा र विक्रिदर २६ रुपैयाँ ०२ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०२ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ १९ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ८७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!