आज सुनको मूल्य कति ? हेर्नुहोस्

Posted on: 18 Apr, 2018

बैशाख ५ काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ | मंगलबार प्रतितोला ५८हजार ८ सयमा कारोबार भएको छापावाला सुन मुल्य आज प्रतितोला २ सयले बढेर ५९ हजार कारोबार भैरहेको छ | त्यस्तै मंगलबार  प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज बढेर ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ | 

चाँदी आज प्रतितोला ७ सय ६० मा कारोबार भैरहेको छ | मंगलबार चाँदी ७ सय ५५ रुपैंयामा कारोबार भएको थियो |





यस बिषयमा तपाइको प्रतिक्रिया...!