आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 19 Apr, 2018

बैशाख ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७७ पैसा र विक्रिदर २८ रुपैयाँ ९४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९४ पैसा र विक्रिदर २७ रुपैयाँ ९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४९ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर ३ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!