सुनको मूल्य घट्यो

Posted on: 20 Apr, 2018

बैशाख ७ काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ | 

विहिबार प्रतितोला ५९ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मुल्य आज प्रतितोला १ सयले घटेर ५९ हजार २ सयमा कारोबार भैरहेको छ |

त्यस्तै विहीबार प्रतितोला ५९ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज घटेर ५८ हजार ९ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ | 

चाँदी भने आज स्थिर छ | चाँदी आज प्रतितोला ७ सय ८० मा कारोबार भैरहेको छ |







यस बिषयमा तपाइको प्रतिक्रिया...!