कुवेत लगाएतका देशको पैसाको मूल्य बढ्यो (सुचीसहित)

Posted on: 20 Apr, 2018

बैशाख ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र विक्रिदर २९ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ पैसा तोकेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र विक्रिदर २७ रुपैयाँ १४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र विक्रिदर ९ रुपैयाँ ९५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५० रुपैयाँ १४ पैसा छ भने विक्रिदर ३ सय ५२ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस्तो छ अरु देशको विनिमयदर:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!