आज सुनको मूल्य कति ? हेर्नुहोस्

Posted on: 26 Apr, 2018

बैशाख १३ काठमाण्डौ | नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ |

बुधबार प्रतितोला ५९ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेको छ | आज छापावाला सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको छ | त्यस्तै  तेजावी सुन पनि आज ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ | 

चाँदी आज प्रतितोला ७ सय ६५ मा कारोबार भैरहेको छ | 




यस बिषयमा तपाइको प्रतिक्रिया...!