कतार, दुबई र मलेसिया लगाएतका देशको पैसाको मूल्य बढ्यो (सुचिसहित)

Posted on: 16 May, 2018

जेठ २, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०९ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ९७ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ र विक्रिदर २ सय ८९ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अरु देशको पनि हेर्नुहोस्:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!