आज सुनको मूल्य कति ? हेर्नुहोस्

Posted on: 21 May, 2018

जेठ ७ काठमाडौं | सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार थियो ।  त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!