आज कतार र दुबईको पैसाको मूल्य बढ्यो, अरु देशको कति ? (सुचिसहित)

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र विक्रिदर २७ रुपैयाँ ४६ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ६२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ८७ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ४६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!