जेठ ११ काठमान्डौ | आज नेपाली नेपाली बजारमा छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
बिहिबार छापवाला सुन प्रतितोला ५९ हजारमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ९सयमा कारोबार भैरहेको नेपाल सुनचांदी व्यवसायी संघले जनाएको छ |
त्यस्तै चाँदी ७ सय ८० रुपैंयामा कारोबार भैरहेको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!