जेठ २९,काठमाडौं । मंगलबार सुन तथा चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५८हजार ५ सय छ ।
त्यस्तै तेजावी सुन ५८ हजार २ सयमा रुपैयाँमा किनबेच भैरहेको पनि महासंघले जानकारी दिएको छ।
यस्तै चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!