आज दुबई, कतार, साउदी र मलेसिया लगाएतका देशहरुको पैसाको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 24 Jun, 2018

असार १०, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८६ पैसा र विक्रिदर २९ रुपैयाँ ०२ रुपैयाँ रहेको छ ।

 कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र विक्रिदर २९ रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र विक्रिदर २९ रुपैयाँ ६३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र विक्रिदर २७ रुपैयाँ १९ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ७२ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ३० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!