पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on: 27 Jul, 2018

साउन १०, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७सा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ १२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हेर्नुहोस् सुचिसहित:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!