आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 06 Aug, 2018

साउन २१, काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ३५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ३५ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ८४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!