सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

Posted on: 13 Aug, 2018

साउन २८, काठमाण्डौ | आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ५६ हजार ४ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

चाँदी आज प्रतितोला ७ सय ४० रुपैंयामा कारोबार भईरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!