आजको लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार छ

Posted on: 27 Sep, 2018

असोज ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ र बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ रहेको छ |

कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ६६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!