साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित

Posted on: 15 Oct, 2018

असोज २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६  पैसा र बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ४१

पैसा छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ३९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३ सय १३ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!