कात्तिक ६, काठमाडौं | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैंयामा कारोबार भइरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ४५ रुपैंयामा कारोबार भइरहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!